कृषि/सहकारी
सातवटै प्रदेशका उत्कृष्ट कृषकहरु कृषि अवार्डबाट सम्मानित
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ भाद्र २०७६, मंगलवार
नेपालमै पहिलो पटक सातवटै प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई 'कृषक अवार्ड’ बाट सम्मानित भएका छन् । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद... पुरा पढ्नुहोस
सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु
- 5 बर्ष, 7 महिना अगाडि
- १८ भाद्र २०७६, बुधबार
केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस
रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी
- 5 बर्ष, 7 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन् । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई, सङ्खुवासभाका... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण
- 5 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ती सामाग्रीहरु वितरण गरेको हो । ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस
एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक
- 5 बर्ष, 8 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न
- 5 बर्ष, 9 महिना अगाडि
- २८ असार २०७६, शनिबार
बेलबारी मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न गरेको छ । बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी,... पुरा पढ्नुहोस
गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी
- 5 बर्ष, 10 महिना अगाडि
- २७ जेष्ठ २०७६, सोमबार
उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन
- 5 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस
सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस
पार्टी कार्यकर्ताको भर्ती केन्द्र बन्दै किसान आयोग, आयोगमा छैनन् एकजना पनि किसान
- 6 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
अजित अधिकारी/ राष्ट्रिय किसान आयोगलाई राजनीतिक दलले भर्तीकेन्द्र बनाएका छन् । जहाँ एकजना पनि किसानका प्रतिनिधि छैनन् ।आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेता हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएका थिए । उनले राज्यमन्त्रीसरहको सुविधा बुझ्दै आएका छन् । आयोगमा... पुरा पढ्नुहोस