खबर

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले बिजयी

कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित भएका छन् । मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६ हजार ५ सय ६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुभाषकुमार सरदारले ८ सय ३३... पुरा पढ्नुहोस

भब्य रूपमा मनाइयो पत्रकार महासंघ कतार शाखाको १६ औँ स्थापना दिवस

दोहा, कतार / मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसर पारेर नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं  स्थापना दिवस तथा  शुभकामना कार्यक्रम गरेको छ । महासंघ कतार शाखाको स्थापना दिवस मे ११ तारीक पर्ने भएपनि छुट्टी हुने दिन १३ तारिख शुक्रवार गरिएको हो। दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको... पुरा पढ्नुहोस

देशभर कुन दलले कति-कति पालिका जिते, थाहा छ ? सूचीसहित

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि... पुरा पढ्नुहोस

मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’... पुरा पढ्नुहोस

नोबेलमा सुरु भो एक हप्ते खेलकुद उत्सव, दर्जनभन्दा बढी खेल खेलाइने

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । सात दिनसम्म... पुरा पढ्नुहोस

कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

कबिता खत्री दोहा ✍️ नेपाल पत्रकार महासङ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको शुभकामना आदानप्रदान तथा कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित शनिबार इफ्तार... पुरा पढ्नुहोस

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो । नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश... पुरा पढ्नुहोस

पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।   विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।   शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण,... पुरा पढ्नुहोस

दोलाल घाट र पाइसकोटमा केएमसीको शिविर, दुईहजारभन्दा बढीले गराए जांच तथा उपचार

काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो । विद्यालय प्रांगणमा सञ्चालित शिविरमा १ हजार १ सय ७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २ सय १३ जनाको रक्त... पुरा पढ्नुहोस

नोबेलमा कार्यरत डाक्टरको शंकास्पद मृत्यु, सत्य, तथ्य पत्ता लगाउन अस्पतालको माग

नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।... पुरा पढ्नुहोस