खबर

लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि  प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल  प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस

मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६ 

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ । प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ६... पुरा पढ्नुहोस

केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वनमा अनियमितता, पुरानो र नयाँ समितिबिच गाँड कोराकोर

मोरङ केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको पुरानो समिति र नयाँ समितिले लामो समयसम्म हिसाब बरबुझारथ नगरेका कारण ठुलै अनियमितता भएको पाइएको छ । गत चैत महिनामै चुनावी साधारणसभा भएर नयाँ समिति आएपनि पुरानो र नयाँ समितिले हालसम्म आर्थिक र मौज्दात काठको हिसाब बुझबुझारथमा समितिले बेवास्ता गरेका कारण... पुरा पढ्नुहोस

९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु

मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन्  । बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको... पुरा पढ्नुहोस

नेकपा बेलबारीले शुरु गर्यो सरसफाई अभियान, महिनामा एकपटक सार्वजनिक स्थल सफाइ गरिने

नेपाल कमनिष्ट पाटी (नेकपा) नगर कमिटी बेलबारीले पौष ५ गते शनिबारदेखि सार्वजनिक स्थल सरसफाई शुरु गरेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेकपाले सरसफाई गर्न थालेको हो । सार्वजनिक स्थलमा प्रत्येक महिना दुई घन्टा सरसफाई गर्ने गरी शनिवार बेलबारीको कृषि बजारको सरसफाई गरिएको छ । 'श्रमसँग पार्टी' नामक अभियान ... पुरा पढ्नुहोस

मच्छिन्द्र माविका पुराना विद्यार्थीहरुको भेला सम्पन्न, १७ सदस्यीय पूर्व विद्यार्थी मंञ्च गठन

मोरङ केराबारीस्थित मच्छिन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको एक भेलाले मच्छिन्द्र मावि पूर्व विद्यार्थी मंञ्च गठन गरेको छ । केराबारी गाउँपालिकाका अध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी रोहितवहादुर कार्कीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको भेलाले पुर्व विद्यार्थी मच्च गठन गरेको हो । भेलाले नविन थापा... पुरा पढ्नुहोस

धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे

झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् । बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित... पुरा पढ्नुहोस

छ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार, कहिले जनताको घर घरमा पुग्छ सरकार ?

उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्धार गरिएको... पुरा पढ्नुहोस

सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस

कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु

उत्तम पोख्रेल  / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् । सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ... पुरा पढ्नुहोस