खबर

सत्तामा बस्नेहरूले विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको सांसद शर्माको दाबी

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् । इन्टरनेशनल इन्टिलिजेन्स... पुरा पढ्नुहोस

तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी

जनतासँग माओवादी तीन महिने अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा सुन्दरहरैंचामा बृक्षारोपण, डस्टबिन वितरण, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचाले अभियान अन्तरगत ती कार्यक्रम भएका हुन् । अभियानका क्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाइ स्वागत तथा सम्मान समेत... पुरा पढ्नुहोस

सत्ता साझेदार दलकै नेताले माग्न थाले प्रधानमन्त्रीको राजीनामा

दार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् । अहिलेको राज्यसत्ता तस्करको संरक्षक... पुरा पढ्नुहोस

नोबेलमा गरियो पेटको हालसम्मकै ठूलो शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा... पुरा पढ्नुहोस

प्रेस सेन्टरले संचालन गर्नेभो ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । नेकपा माओवादी... पुरा पढ्नुहोस

सांसद शर्मालाई पक्राउ गरेर सरकारले गल्ती गरेकै हो – जसपा अध्यक्ष यादव

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् । सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत... पुरा पढ्नुहोस

केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र... पुरा पढ्नुहोस

लेडि जेसिजको धनकुटामा निशुल्क आँखा शिविर, ५६ जनाको जाँच तथा उपचार ्

लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउँमां निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । आँखा अस्पतालका विक्रम मिश्को सहयोडा.मा  नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आंंखा परिक्षण तथा उपचार गरेका थिए । धनकुटा नगरपालिका वडा... पुरा पढ्नुहोस

फेवातालको डुंगामै बसेर मुर्तिकार सुवेदीले बनाए आकर्षक र सुन्दर मुर्ति

मुर्तिकार नवीन सुवेदीले पोखराको फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने एक युवतीको परिकल्पनामा पुर्ण कदको सुन्दर मुर्ति बनाएका छन् । केही सहयोगीहरुको साथ पोखरा पुगेका सुवेदीले फेवातालमा चल्ने डुंगामा बसेर सो मुर्ति बनाएका हुन् । कुनै युवती वा डुंगा चलाउने महिलाको हुबहु अनुहार र जीउडाल भएको वास्तविक मुर्ति बनाउन खोजेपनि परिकल्पना... पुरा पढ्नुहोस

बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम... पुरा पढ्नुहोस