खबर

भजनकीर्तन लोप हुँदै गए ग्रामीण भेगका बस्तीहरुमा

दिपेन्द्र यादव, इनरुवा । अहिलेको डिजिटल युगका युवापुस्ताहरुको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ग्रामीण भेगका विभिन्न बस्तीहरुमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेका छन । भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्ताहरुमा अहिलेको आधुनिक जमानामा रक, पप र विदेशी गीतप्रतिको... पुरा पढ्नुहोस

आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिका... पुरा पढ्नुहोस

अर्किड बेलबारीद्वारा गरिब तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे संस्था अर्किड बेलबारीले मंगलबार  एक कार्यक्रम गरेर गरीव तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे संस्थाकाे कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरेर विभिन्न कविर माविमा अध्ययनरत विभिन्न गरीव तथा... पुरा पढ्नुहोस

लोहोन्द्रा खोलाको बालुवा निकालेरै गुजारा चलाउंछन् मजदुरहरु

अनिल बराल, बेलबारी मोरङ । दैनिकजसो बिहान उज्यालो भएपछि बेलबारी र सुन्दरहरैचा नगरपालिकाका मजदुरहरु लोहन्द्राको किनारमा पुग्छन् । जाडो गर्मी नभनीकन बिहान ५/६ बजेतिर खोलामा पुगेका हुन्छन् अनि शुरु हुन्छ पानीभित्र रहेको बालुवा निकाल्ने, चाल्ने ।  समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न ट्र्याक्टर तयारीमा हुन्छन् । धेरै मजदुर... पुरा पढ्नुहोस

स्थानीय सामग्री जुटाएर लेटाङका मणिरामले बनाए धान झार्ने मेसिन

लेटाङका एक ब्यक्तीले काठ र मोटरको सहायताले धान झार्ने मेसिन बनाएका छन् । करिव १ लाख रुपैयाको लागतमा बनेको उक्त मेसिन अहिले गाउँमा धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीया मणिहर्क... पुरा पढ्नुहोस

प्रवासीको पहलमा बन्न थाल्यो रमिते पर्यटकीय क्षेत्रकाे प्रवेशद्वार, लालभित्तिबासी उत्साहित 

 बेलबारी, माेरङ/ स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अभिप्रायका साथ पूर्व पश्चिम लाेकमार्गमा पर्ने बेलबारी -२ लालभित्ती चाेकमा रमिते पर्यटकीय क्षेत्र जाने प्रवेशद्वारकाे निर्माण गर्न स्थानीयबासी जुर्मुराएका छन् । लालभित्ती घर भइ कतारमा भएका युवाहरूको पहलमा साे प्रवेशद्वारकाे निर्माण गर्न लागिएकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ वडाध्यक्ष घनश्याम गाैतमले साेेमबार एक... पुरा पढ्नुहोस

केराबारीमा सम्पन्न भो नागरिकता घुम्ती शिविर, ८ सय ३४ जनाले लिए नागरिकता

मोरङको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । प्रमुख सहायक जिल्ला अधिकारी पाण्डेले शिविरमा ५ सय १७... पुरा पढ्नुहोस

लालभित्तीमा जीवनयाेग प्रयाेगशाला चल्दै, याेगतर्फ स्थानीयबासीको राम्रो आकर्षण

केशु विरही, बेलबारी, माेरङ/ मानव जीवनमा शुख- शान्ति अपरिहार्यतालाई मध्यनजर राखेर विगत दुई हप्तादेखि बेलबारी २ लालभित्तीकाे कविर मन्दिरमा चलिरहेकाे जीवनयाेग प्रयाेगशालामा स्थानीयहरुको आकर्षण बढ्दै गएको छ । हरेक विहान ४:३० देखि ६:०० बजेसम्म त्यहाँ स्थानीयहरुकाे उल्लेख सहभागितामा साे प्रयाेगशाला चलिरहेकाे छ । शुक्रबार दिउँसो  जीवन विज्ञानका विशेषज्ञ गुरुजी एल... पुरा पढ्नुहोस

वडा कार्यालयद्वारा दुई विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक बितरण

मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ ले सिंहदेवी आधाभुत तथा कविर माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ । बेलबारी २ स्थित सिंहदेवी स्कुलका २० जना तथा कविर स्कुलका ३० जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरीएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । बिद्यालयमा अध्यन गर्ने गरिव, जेहेन्दार तथा... पुरा पढ्नुहोस

लेटाङ नगरपालिकाद्वारा झण्डै तिन दर्जन सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

केशु विरही, लेटाङ, माेरङ/ सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई अाज लेटाङ नगरपालिकाले एक कार्यक्रमविच सहायक सामग्री वितरण गरिएकाे छ । लेटाङ नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेग संचालन गरिएकाे उक्त कार्यक्रममा विभिन्न ३४ जना सेवा लिएका थिए । सहायक सामग्री पाउनेहरुमा ७ देखि ७२ वर्ष उमेर समूहका नागरिकहरु... पुरा पढ्नुहोस