खबर

तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले

दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बेलबारी नगरपालिकाले बिभिन्न बिषयमा  प्राबिधिकहरु पढाउने कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो  । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान),... पुरा पढ्नुहोस

अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।... पुरा पढ्नुहोस

मोटरसाइकल किन्न छुट्याइएको रकमले बिपन्नका घर बनाइदिंदै कानेपोखरीका वडाध्यक्षहरु

मोरङ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफैले गरेको निर्णय फिर्ता लिदै बिपन्नहरुको खरको छानो हटाइ जस्तापाता लगाइदिने निर्णय गरेका छन् । गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको लागि भनेर मोटरसाइकल खरिद गर्न छुट्याएको १६ लाख रुपैया रकमबाट उनीहरूले  गाउँपालिका भित्रका बिपन्नहरुको खरको छानो हटाएर टिनको छानो... पुरा पढ्नुहोस

लालभित्तिका बृद्द समाजसेवी लोकनाथ ढकाल भन्छन् – ‘समाजमा बस्न नदिने भए, अब बसाइँ सर्छु’

मोरङको बेलबारी नगरपालिका २ स्थित लालभित्तिमा शनिबार बिहान सहारा वालग्रामले दशैं तिहारको शुभकामना अदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियोे । पुर्व सांसद हर्कमान तामाङदेखि पत्रकार अरुण बराल, समाजसेवी प्रताप थापा लगायत झन्डै एक दर्जन पत्रकार, सहाराका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिव बराल, बेलबारी १ का वडाध्यक्ष चक्र... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा

बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि  धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस

दिपज्योती नारी बिकास साकोसको १७ औं साधारणसभा भब्य रूपमा सम्पन्न

मोरङ बेलबारीस्थित दिपज्योती नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित भब्य रूपमा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव बिष्णु ओझाको विशेष आतिथ्यतामा शुक्रबार साधारणसभा भएको हो ।... पुरा पढ्नुहोस

आमजुँगीमा पहिलोपटक स्थापना भो सामुदायिक स्वास्थ्य ईकाइ

सामुदायिक र निजी कुनै पनि स्वास्थ्य संस्था नभएको ठाउँमा  सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने केराबारी गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको कार्ययोजना अनुसार केराबारी ८ आमजुँगीमा पहिलोपटक सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । केराबारी गाउँपालिकाको प्राबिधिक सहयोग र केराबारी वडा नम्बर ८ एवम् आमजुँगी सामुदायिक वनको साझेदारीमा सो स्वास्थ्य इकाई स्थापना... पुरा पढ्नुहोस

लालभित्तिमा च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन

बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा संचालन भैरहेकाे च्यउ खेति सम्वन्धी तालिमकाे संयाेजन हरिनारायण महिला विकास समितिले गरिरहेकाे छ । तालिममा वार्डका प्रत्येक... पुरा पढ्नुहोस

लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस

वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले  वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई  पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत विद्यालयका २० जना गरि जम्मा ५० विद्यार्थीहरुलाई अाईतबार पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाे हो... पुरा पढ्नुहोस