ताजा अपडेट
२२ बर्षे बेलबारी उद्योग बाणिज्य संघको पाँचौं बार्षिक साधारणसभा
- 5 महिना, 2 दिन अगाडि
- २० माघ २०८१, आईतवार
बेलबारी उद्योग बाणिज्य संघको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यता, संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र महासचिव बिवेक मिश्रको संचालनमा संघको आफ्नै सभाहलमा शनिबार साधारणसभा सम्पन्न भएको हो । स्थापना भएको २२ बर्ष भएपनि पाँचौं साधारणसभामा ब्यापारी, ब्यबशायी लगायत विभिन्न संघ... पुरा पढ्नुहोस
मोरङका ९ वटा उद्योग बाणिज्य संघहरुबिच लेटाङमा भेटघाट तथा छलफल
- 5 महिना, 3 दिन अगाडि
- १९ माघ २०८१, शनिबार
मोरङका ९ वटा उद्योग बाणिज्य संघहरुबिच भेटघाट तथा छलफल कार्यक्रम लेटाङमा सम्पन्न भएको छ । मोरङ उद्योग ब्यापार संघको संयोजन तथा आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघ, रंगेली उद्योग बाणिज्य संघ, पथरी उद्योग बाणिज्य संघ, इटहरा उद्योग बाणिज्य संघ, मिक्लाजुङ ब्यापार... पुरा पढ्नुहोस
बेलबारीमा बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवं रचना वाचन कार्यक्रम चल्दै
- 5 महिना, 6 दिन अगाडि
- १६ माघ २०८१, बुधबार
बेलबारी साहित्य विकास समिति र प्रज्ञा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा दुई दिवसीय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवं रचना वाचन कार्यक्रम सुरु भएको छ । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गोष्ठी तथा साहित्य वाचन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा भगवती मावि,... पुरा पढ्नुहोस
बेलबारीमा जीवन बिज्ञान स्वजागरण कार्यक्रम सम्पन्न
- 5 महिना, 7 दिन अगाडि
- १५ माघ २०८१, मंगलवार
पुर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख शान्ति र समृद्धिको जागरण भन्ने नारासहित बेलबारीमा जीवन बिज्ञान स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला परिष्द मोरङको आयोजनामा बेलबारी ४ स्थित पन्चज्योति आधारभुत विद्यालय नजिकै रहेको बेतना खेल मैदानमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाको प्रायोजनमा भएको स्वजागरण कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिल... पुरा पढ्नुहोस
बेलबारीमा जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना बारे अन्तरक्रिया
- 5 महिना, 9 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
बेलबारी । जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी परामर्श तथा छलफल कार्यक्रम बेलबारीमा सम्पन्न भएको छ । आइतबार सामुदायिक वन, सामुदायिक वन उपभोक्ता महासंघ, आदिवासी जनजाति महासंघ आदि संघ संस्थाका प्रतिनिधि एवम् कर्मचारीहरुको समेत सहभागितामा बेलबारी नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाको आयोजना... पुरा पढ्नुहोस
सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु
- 5 महिना, 14 दिन अगाडि
- ८ माघ २०८१, मंगलवार
बेलबारी नगरपालिकाको सहयोगमा नगर खेलकुद बिकास समितिद्वारा आयोजित सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । माघ ८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मंगलबार उद्घाटन भएको हो । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइले जोडी परेवा उडाएर प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बेलबारीका विभिन्न... पुरा पढ्नुहोस
बेलबारीमा जारी विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न
- 5 महिना, 14 दिन अगाडि
- ८ माघ २०८१, मंगलवार
बेलबारी नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ गतेखेखि ६ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता थियो । प्रदर्शनमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू राखिएका थिए ।... पुरा पढ्नुहोस
राष्ट्रिय गीतको नृत्यमा मोरङ चिनारी र लोक नृत्यमा आदर्श स्कुल प्रथम
- 5 महिना, 15 दिन अगाडि
- ७ माघ २०८१, सोमबार
बेलबारीमा सप्पन्न प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीका क्रममा राष्ट्रिय भाबका गीतको नृत्य प्रतियोगितामा मोरङ चिनारी बोर्डिङ स्कुल र लोकनृत्य प्रतियोगिता आदर्श इङ्ग्लिस स्कुल प्रथम भएका छन् । बेलबारी नगरपालिकाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको शैक्षिक प्रदर्शनीका क्रममा ४ गते भएको जुनियर राष्ट्रिय गीतमा नृत्य र ५ गते सम्पन्न सिनियर... पुरा पढ्नुहोस
रेडस्टारमा सन्दीप क्षेत्रीको उपस्थितिमा “जीवनकाे लागि हाँसाे” कार्यक्रम
- 5 महिना, 15 दिन अगाडि
- ७ माघ २०८१, सोमबार
नेपालका पहिलाे स्ट्याण्ड- अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरीकाे रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयाेजित "जीवनकाे लागि हाँसाे" कार्क्रम मार्फतआफ्नो बेजोड प्रस्तुति दिएका छन्। आइतबार आयोजित कार्यक्रममा कक्षा ११,१२ र बि.बि.एस.का विधार्थीहरुलाई उनले उत्प्रेरणा प्रदान गरेका थिए । विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी बिशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक... पुरा पढ्नुहोस
पथरी शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न
- 5 महिना, 16 दिन अगाडि
- ६ माघ २०८१, आईतवार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। आज शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जाँतेमोडस्थित खेल मैदानमा सो टुर्नामेन्ट सम्पन्न भएको हो। एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद... पुरा पढ्नुहोस