ताजा अपडेट

धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण

ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा... पुरा पढ्नुहोस

महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम

'समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के... पुरा पढ्नुहोस

पिताकाे चाैरासीका दिन कबिरमा लक्ष्मणले स्थापना गरे तीन लाखको अक्षयकाेष

बेलबारी नगरपालिका वार्ड नं -२ लालभित्ती, माेरङ निवासी लक्ष्मणजङ्ग थापाले आफ्ना बुबाकाे ८४ औं  जन्मदिनमा विद्यालयमा ३ लाख बराबरकाे अक्षयकाेषकाे स्थापना गरेका छन् । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठान तथा गाेल्डेन फ्यूचरका अध्यक्ष समेत रहेका थापाले आईतबार पिता दिलबहादुर थापाकाे शुभ चाैरासीका दिन बेलबारी -२, लालभित्तीमा रहेकाे कविर माविमा "दिलबहादुर उमादेवी... पुरा पढ्नुहोस

आम्मै ! धनकुटामा बढेको बढ्यै पो रहेछन् त मुटुका रोगीहरु

धनकुटामा मुटु रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको  चिकित्सकहरुले वताएका छन् । धनकुटा अस्पतालमा परिक्षण गर्न आउने विरामीहरुमा मुुटु रोग सम्वन्धी समस्या देखिएको उनीहरूले बताएका छन्  । मानिसको सवैभन्दा महत्वपूर्ण अङ्ग मुटु भएकोले मुटुको स्वास्थ्यमा सवैले विशेष ध्यान दिनुपर्ने धनकुटामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठानद्धारा आयोजित मुटु सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा मुटुरोग... पुरा पढ्नुहोस

पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती

भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ । आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र... पुरा पढ्नुहोस

पियुका नयाँ उपकुलपतिले गोठगाउँ आएरै गरे पदभार ग्रहण, बोलाइएन जनप्रतिनिधिलाई

पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति डा.यादवराज कोइरालाले मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा आएर पदभार ग्रहण गरेका छन । उपकुलपति कोइरालाले नियुक्तिको चार दिनपछि गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन् । पुर्वाञ्चल विश्वविद्यालयको भौतिक पुर्वाधार गोठगाउँमा भएपनि लामो समय देखि उपकुलपतिको कार्यकक्ष सहित केन्द्रीय कार्यालय विराटनगरबाट सञ्चालन हुदै आएकोमा हालका उपकुलपति कोइरालाले गोठगाउँमै पुगेर पदभार... पुरा पढ्नुहोस

कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका पत्रकारहरु मार्फत जुट्यो १ लाख ३६ हजार

ब्लड क्यान्सर पिडित मकालु टेलिभिजनका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका सञ्चारकर्मीहरुको पहलमा १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । शुक्रबार 'पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ' ले बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरी १ लाख २२ हजार ६ सय रुपैयाँ संकलन... पुरा पढ्नुहोस

श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडित पत्रकारलाई सहयोग गरे प्रहरी निरीक्षकले

बेलबारी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थिक सहयोग गरेका छन् । प्रहरी निरिक्षक बुढाथोकीले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग... पुरा पढ्नुहोस

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस

पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार

विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ । कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको... पुरा पढ्नुहोस