ताजा अपडेट
लालभित्तीमा जीवनयाेग प्रयाेगशाला चल्दै, याेगतर्फ स्थानीयबासीको राम्रो आकर्षण
- 6 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ मानव जीवनमा शुख- शान्ति अपरिहार्यतालाई मध्यनजर राखेर विगत दुई हप्तादेखि बेलबारी २ लालभित्तीकाे कविर मन्दिरमा चलिरहेकाे जीवनयाेग प्रयाेगशालामा स्थानीयहरुको आकर्षण बढ्दै गएको छ । हरेक विहान ४:३० देखि ६:०० बजेसम्म त्यहाँ स्थानीयहरुकाे उल्लेख सहभागितामा साे प्रयाेगशाला चलिरहेकाे छ । शुक्रबार दिउँसो जीवन विज्ञानका विशेषज्ञ गुरुजी एल... पुरा पढ्नुहोस
आफ्नै बसमा आगो लगाउने गाडी साहु र स्टाफ पक्राउ, ऋण पच गर्न आगो लगाएको खुलासा
- 6 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य... पुरा पढ्नुहोस
वडा कार्यालयद्वारा दुई विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक बितरण
- 6 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७५, शुक्रबार
मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ ले सिंहदेवी आधाभुत तथा कविर माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ । बेलबारी २ स्थित सिंहदेवी स्कुलका २० जना तथा कविर स्कुलका ३० जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरीएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । बिद्यालयमा अध्यन गर्ने गरिव, जेहेन्दार तथा... पुरा पढ्नुहोस
कुपीमा जलेर घाइते भएकी वालिकाको उपचारका क्रममा मृत्यु
- 6 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७५, शुक्रबार
मोरङको बेलवारी नगरपालिकामा ७ बाहुनीमा तीन बर्षिया एक बालिकाको कुपी बत्तीमा डढेर ज्यान गएको छ । घरमा बालेको कुपी बत्तिमा सल्किदा डढेर घाइते भएकी नवल किशोर चौधरीकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । बुधवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा घरमा बालेको कुपीले पोल्दा गम्भीर घाईते भएकी बालिकालाई उपचारको... पुरा पढ्नुहोस
लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड
- 6 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७५, बिहीबार
धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले... पुरा पढ्नुहोस
चरन खोसिएपछि गाउँका राडिपाखी लोप हुँदै, भएका राडिपाखी उद्योग पनि संकटमा
- 6 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७५, बिहीबार
मेनुका श्रेष्ठ, ओखलढुंगा / भेडापालनका लागि आवश्यक पर्ने चरनहरु सरकारी बनमा रुपान्तरण भएपछि रुम्जारटारको राडीपाखी लोप हुने अवस्थामा पुगेको छ । रुम्जाटारका गुरुङ समुदायले परम्परागत पेशाका रुपमा राडीपाखी बुन्दै आएका थिए । तर चरनको अभावमा भेडीगोठ राख्ने परम्परा हराएपछि राडीपाखीको पनि उत्पादन हुन छाडेको हो । ओखलढुङ्गाको रुम्जाटारमा अहिले भेडा चराउने... पुरा पढ्नुहोस
नगरभरीका ६९ जना अशक्त ब्यक्तिहरुलाई ह्वीलचेयर र सहायक सामग्री बांड्यो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 7 महिना अगाडि
- ११ मंसिर २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरभरिका सारीरिक अपाङ्गता भएका विभिन्न व्यक्तिहरुलाई ह्विलचेयर, ट्राईसाईकल लगायत विभिन्न सहायक सामग्रीहरु वितरण गरेकाे छ । बेलबारी नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेगमा वितरण गरिएका ह्विलचेयर र ट्राईसाईकलहरु राष्ट्रिय अपाङगता पुनस्थापना केन्द्र NRSD ले उपलव्ध गराएकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
लेटाङ नगरपालिकाद्वारा झण्डै तिन दर्जन सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
- 6 बर्ष, 7 महिना अगाडि
- १० मंसिर २०७५, सोमबार
केशु विरही, लेटाङ, माेरङ/ सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई अाज लेटाङ नगरपालिकाले एक कार्यक्रमविच सहायक सामग्री वितरण गरिएकाे छ । लेटाङ नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेग संचालन गरिएकाे उक्त कार्यक्रममा विभिन्न ३४ जना सेवा लिएका थिए । सहायक सामग्री पाउनेहरुमा ७ देखि ७२ वर्ष उमेर समूहका नागरिकहरु... पुरा पढ्नुहोस
चौध बर्षदेखि दृष्टिबिहिनलाई पढाउंदै कबीर मावि, अन्य विद्यार्थीसंगै बसेर पढ्छन् दृष्टिबिहीन पनि
- 6 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
अनिल बराल, बेलबारी, मोरङ । मोरङको बेलबारी नगरपालिका – २ लालभित्तिमा अवस्थित कबीर माद्यमिक बिद्यालयमा दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराइन्छ । २०४३ सालमा स्थापना भएको बिद्यालयमा २०६१ सालबाट दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराउन थालिएको हो । बिद्यालयमा हाल अध्ययनरत ११ जना छात्र र १ जना छात्रा गरी जम्मा १२ जना दृष्टिबिहिन... पुरा पढ्नुहोस
वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे वागदेवि सामुदायिक वनले विविध कार्यक्रमका साथ शनिवार अाफ्नाे १० अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस