ताजा अपडेट

पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम  गरिएको छ । कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र... पुरा पढ्नुहोस

रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ । रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन

बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन भएको छ । नगरसभा अधिवेशनले न्यायिक समितिको बजेट र कर्मचारीको तलव प्रतिवेदन २०८०/०८१ समेत पास गरेको छ। लोहन्द्वा र चिसागले कटान गरेको सम्पूर्ण स्थानहरुमा चाडै तटबन्धको ब्यबस्था गरिने र सो कामको लागि बजेट समेत पास गरेको नगरपालिकाले जनाएको छ । अघिल्लो बर्ष लिदै... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई साइकल वितरण

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र -छात्राहरुलाई साइकल वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गरेकी हुन । नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र... पुरा पढ्नुहोस

दुर्गा माविमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

दुर्गा माध्यमिक विद्यालय परिसरमा  सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे ७ लामाटोलीमा रहेको यस विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, शिक्षक, शिक्षका, कर्मचारी, अभिभावक, अस्थाई प्रहरी चौकी किर्तिपुर र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् । पथरी शनिश्चरे नगरपालिकामा पत्रकार तथा सञ्चारमाध्यम सम्मान एवम् पुरस्कार बितरण र लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । आज नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो । आर्थिक वर्ष... पुरा पढ्नुहोस

पथरी शनिश्चरे वडा नं. ८ द्वारा खुल्ला व्यायामशाला निर्माण

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । वडाको सोमबारेस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला बुधबारदेखि सञ्चालन हुने बताइएको छ... पुरा पढ्नुहोस

बिकासमा फड्को मार्दै पथरीशनिश्चरे

भूमिप्रसाद पाठक  मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसँग  जोडिएका साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा गठन भएको पालिका हो पथरीशनिश्चरे नगरपालिका । स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०६३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो। यस... पुरा पढ्नुहोस

लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् । पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिले एभरेष्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरेको कविता प्रतियोगिताको शनिबार भएको फाइनलमा लोकसागार साम्बा आइडल घोषित भएका हुन् । विजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ । साम्बा... पुरा पढ्नुहोस

एसईईमा अन्नपूर्ण मावि पथरीले पनि  ल्यायो उत्कृष्ट नतिजा

माेरङ पथरी शनिश्चरे-१ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयका प्राचार्य वीरेन्द्र गुरुङका अनुसार  एसइइमा क्रमशः फूलकुमारी चाैधरीले ३.८६ जीपीए, परिना खड्काले ३.७९ जीपीए, कञ्चन लिम्बूले ३.७५ जीपीए, दिलासा धिमालले ३.६२ जीपीए , गुञ्जन दुलाल र कञ्चन लिङथेपले ३.६१... पुरा पढ्नुहोस