ताजा अपडेट
धिमाल पोषाक प्रबर्द्धनका लागि बेलबारी नगरपालिकाले दियो तान बुन्ने मेसिन
- 11 महिना, 13 दिन अगाडि
- ८ श्रावण २०८१, मंगलवार
बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइ गर्न तान बुन्ने मेसिन प्रदान गरेको छ । धिमाल प्रथम जाति व्यवस्थापन समिति मार्फत नगरपालिकाले साढे ३ लाख भन्दा बढी मुल्य पर्ने दुइवटा तानबुन्ने मेसिन हस्तान्तरण तथा उद्घाटन गरिएको हो । बेलबारी २ स्थित तिधारेमा तानबुन्ने मेसिनको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा... पुरा पढ्नुहोस
ओछ्यानमा लुकेको सर्पको टोकाइबाट बालिकाको मृत्यु , होशियार बनौं है
- 11 महिना, 14 दिन अगाडि
- ७ श्रावण २०८१, सोमबार
सर्पको टोकाइबाट मोरङ बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी ४ र ५ को सिमा क्षेत्रमा पर्ने लिम्बु चोक निवासी वर्ष १० की भूमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा अचानक केहीले ठुँगेपछि वालिका... पुरा पढ्नुहोस
बालगृहका ६८ बालबालिकालाई खाना खुवाउँदै जमर्कोले मनायो बाह्रौं वार्षिकोत्सव
- 11 महिना, 14 दिन अगाडि
- ७ श्रावण २०८१, सोमबार
पथरी शनिश्चरेबाट प्रकाशित हुँदै आएको जमर्को साप्ताहिकले उर्लाबारी- ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकालाई खाना खुवाउँदै बाह्रौं वार्षिकोत्सव मनाएको छ । पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने गरिएकोमा यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउनेमनाइएको र आगामी दिनमा आफू तथा आफू... पुरा पढ्नुहोस
बाणिज्य बैँक कर्मचारी संघद्वारा श्री आधारभूत विद्यालयलाई ५० हजारको शैक्षिक सामग्री बितरण
- 11 महिना, 15 दिन अगाडि
- ६ श्रावण २०८१, आईतवार
राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशले बेलबारी नगरपालिका वडा नं.३ मा रहेको श्री आधारभूत विद्यालयलाई ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । संघको ३५ औँ वार्षिकोत्सवको अबसर पारेर आइतबार विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । ८० थान स्कुल ब्याक, कपीकलम लगायतको ५० हजार बराबरको शैक्षिक... पुरा पढ्नुहोस
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन
- 11 महिना, 15 दिन अगाडि
- ६ श्रावण २०८१, आईतवार
एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले ताप्लेजुङमा अबस्थित पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेका छन् । बडादसैँपछि चैतेदसैँ (रामनवमी)... पुरा पढ्नुहोस
एक्काइस वर्षपछि पुनः स्थापना भो इलाका प्रशासन कार्यालय
- 11 महिना, 15 दिन अगाडि
- ६ श्रावण २०८१, आईतवार
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारका ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले इलाका प्रशासनको उद्घाटन गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालय सँगको लामो प्रयास पछि दरबन्दी स्वीकृत भएपछि इलाका... पुरा पढ्नुहोस
बिकासमा छलाङ मारेर उदाहरणीय बन्दै पथरीशनिश्चरे वडा नम्बर २
- 11 महिना, 16 दिन अगाडि
- ५ श्रावण २०८१, शनिबार
भुमिप्रसाद पाठक मोरङ पथरीशनिश्चरे वडा नं २ को कार्यालयले गत आर्थिक वर्षभित्र सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमहरू प्रशंसनीय मानिएका छन्। आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ६२ लाख ९० हजार रुपैयाँ बराबरको वडागत सिलीङ बजेट प्राप्त गरेको २ नं. वडा कार्यालयले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई , सडकमा कालोपत्रे , विपन्न... पुरा पढ्नुहोस
बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री
- 11 महिना, 17 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
जनचाहना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले उपभोक्ता तथा गैर उपभोक्तालाई फर्निचर सामग्री बितरण गरेको छ। सामाजिक बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वनले बिपन्न १८ घरधुरी परिवारलाई लक्षित गरी खाट तथा ब्रेन्च बितरण गरेको हो। डिभिजन वन कार्यालय मोरङका प्रमुख बिष्णु लाल घिमिरे र सामुदायिक बन महासंघका प्रदेश सदस्य अग्नि पौड्याल... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा ४५ जना कर्मचारीको आन्तरिक सरुवा
- 11 महिना, 17 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
बेलबारी नगरपालिकाले ४५ जना कर्मचारीको आन्तरिक सरुवा गरेको छ । नगरपालिका क्षेत्रका ११ वटै वडा कार्यालयहरूमा कार्यरत ३३ जना प्रशासनिक र नौ जना प्राविधिक कर्मचारीको सरुवा गरिएको हो। यसैगरी , नगरपा लिका कार्यालयभित्र कार्यरत दुईजना प्रशासनिक र एकजना प्राविधिक पनि सरुवामा परेका छन्। नगरपालिका अन्तरगत जम्मा ४५ जना कर्मचारीको आन्तरिक... पुरा पढ्नुहोस
काजु खेती तथा बिरुवा उत्पादनबाट प्रसस्त आम्दानी गर्दै पथरीका एक कृषक
- 11 महिना, 18 दिन अगाडि
- ३ श्रावण २०८१, बिहीबार
मोरङ पथरी शनिश्चरे–३ का भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा समेत उत्पादन गर्न थालेका छन् । केही बर्षअघि भारतबाट बिरुवा ल्याएर काजु खेती गर्न थालेका पोख्रेलको खेतीमा तीन वर्षअघि काजु फल्न फल्न सुरु गरेको थियो । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको पोख्रेलले बताएका छन् । पूर्वशिक्षक समेत रहेका... पुरा पढ्नुहोस