ताजा अपडेट
लेटाङ-६ नं. बुधबारे सडक निर्माणमा लापरबाही भएको खुलासा
- 1 बर्ष, 1 महिना अगाडि
- ३ जेष्ठ २०८१, बिहीबार
मोरङको लेटाङ,धनकुटाको बुधबारे र पाँचथरको लिम्बा जोड्ने सडक निर्माणमा लापरबाही भएको पाइएको छ । सडकको ड्रेन निर्माणका क्रममा लापरबाही भएको पाइएपछि स्थानीय बासिन्दाले निर्माण रोकेका थिए । स्थानिय बासिन्दा र सरोकारवालाहरुले कामको गुणस्तरमा प्रश्न उठाई ड्रेन निर्माण रोकेपछि पुर्वाधार कार्यालय, लेटाङ नगरपालिका, सरोकारवाला तथा ठेकेदार सहितको टोलीले कमजोरी देखिएको ठाउँमा... पुरा पढ्नुहोस
घट्यो पेट्रोल र डिजेलको मूल्य, पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ कम
- 1 बर्ष, 1 महिना अगाडि
- ३ जेष्ठ २०८१, बिहीबार
पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता... पुरा पढ्नुहोस
विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि
- 1 बर्ष, 1 महिना अगाडि
- ३० बैशाख २०८१, आईतवार
१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण... पुरा पढ्नुहोस
सुकुना क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमण, अस्पताल भर्ना
- 1 बर्ष, 1 महिना अगाडि
- ३० बैशाख २०८१, आईतवार
सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि चिर्पट प्रहार भएको छ । लिम्बूमाथि क्याम्पसको गेटनजिकै शुक्रबार चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बुलाई सोही... पुरा पढ्नुहोस
कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त
- 1 बर्ष, 1 महिना अगाडि
- २८ बैशाख २०८१, शुक्रबार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। पुरा पढ्नुहोस
एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा
- 1 बर्ष, 1 महिना अगाडि
- २८ बैशाख २०८१, शुक्रबार
धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्दैन : डा. शर्मा
- 1 बर्ष, 1 महिना अगाडि
- २७ बैशाख २०८१, बिहीबार
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबने पूरै अवधि संसद् नचल्ने बताएका छन् । बुधबार) एक कार्यक्रममा बोल्दै उनले सहकारी ठगी प्रकरणमा ढिलो चाँडो छानविन समिति बन्ने बताएका हुन् । ‘छानविन समिति ढिलोचाँडो बन्छ । यो डेमोक्रेटिक कन्ट्रीमा पेलेर जान्छु... पुरा पढ्नुहोस
भुस्याहाहरुको संख्या घटाउन धनकुटा बजार क्षेत्रका ७५ कुकुरहरुको परिवार नियोजन
- 1 बर्ष, 1 महिना अगाडि
- २५ बैशाख २०८१, मंगलवार
धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण धनकुटा बजार क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने... पुरा पढ्नुहोस
हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली
- 1 बर्ष, 1 महिना अगाडि
- २५ बैशाख २०८१, मंगलवार
धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको... पुरा पढ्नुहोस
व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त
- 1 बर्ष, 2 महिना अगाडि
- १९ बैशाख २०८१, बुधबार
मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका... पुरा पढ्नुहोस