ताजा अपडेट
केएमसीद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 1 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८ सय ६३ जनाको निःशुल्क स्वास्थ्य... पुरा पढ्नुहोस
उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार
- 3 बर्ष, 1 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा सुचारु गराएका छन् । मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि केही बर्ष अघिदेखि टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने अभियान कोरोनाको महामारीका कारण रोकिएकोमा अहिले पुनः सुरु... पुरा पढ्नुहोस
सुन्दरहरैचासहित एमालेले ९ पालिका प्रमुख जित्दा मोरङका ८ पालिकामा कांग्रेसको जित
- 3 बर्ष, 1 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा निवर्तमान कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै एमाले उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याए भने ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए ।... पुरा पढ्नुहोस
कार्यकर्तामाथि आक्रमण नरोके एमालेविरुद्ध प्रत्याक्रमण गर्ने धनकुटा कांग्रेसको चेतावनी
- 3 बर्ष, 1 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
नेपाली कांग्रेस धनकुटाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ एमालेका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसमाथिको आक्रमण नरोकिए प्रत्याक्रमण उत्रने चेतावनी दिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका नेता तथा कार्यर्ताबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रखलाबद्ध... पुरा पढ्नुहोस
धनकुटामा गठबन्धनले जितेका ४ पालिकासहित ३० वडामा घट्नेभो कर, नि:शुल्क स्वास्थ्य बिमाको योजना
- 3 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
पाँच दलिय गठबन्धनको बैठकले धनकुटामा गठबन्धनले जितेका सातवटै पालिकाका ३० वटा वडामा कर घटाउनुका साथै व्यक्तिगत घट्ना दर्ता र स्वास्थ्य बिमा समेत नि:शुल्क गर्ने घोषणा गरेको छ । धनकुटा जिल्लामा गठबन्धनले जितेको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा पद वहालीसँगै विगतमा एमालेको स्थानीय सरकारले बढाएको कर घटाउने... पुरा पढ्नुहोस
लुम्बिनी परिषद कतारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिनेभो १५ वटा ट्रली
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
कतारमा मनाइयो २५६६ औं बुद्ध जयन्ती सन्ध्या अर्याल दोहा,कतार हालसालै सन्चालनमा आएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारले १५ वटा ट्रली दिने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतार र लुम्बिनी भरीका जिल्ला स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा दोहामा २५६६ औं बुद्ध जयन्ती मनाउन आयोजित कार्यक्रममा सो... पुरा पढ्नुहोस
एउटाले मेयर र अर्कोले उपमेयर जितेपछि एमाले-कांग्रेसले बेलबारीमा मान्नै परेन बिस्मात
- 3 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७९, शनिबार
बेलबारी नगरपालिकाको मेयरमा एमालेका दिलप्रसाद (डीपी) राई र उपमेयरमा कांग्रेसकी नितु थापा (कोईराला ) निर्बाचत भएका छन । मेयरमा डिपी राई १६ हजार ४ सय २२ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार माओबादी केन्द्रका... पुरा पढ्नुहोस
नागेश कोइराला बने बिराटनगर महानगरपालिकाको मेयर, उपमेयरमा शिल्पा बिजयी
- 3 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७९, शनिबार
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। मेयरमा कोइरालाले ३० हजार १७० मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाए । जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाए। विरोटनगरको मेयरमा कांग्रेसले लगातार दोस्रो पटक जित हासिल गरेको... पुरा पढ्नुहोस
अध्यक्ष, उपाध्यक्षसहित केराबारीका ६ वडामा एमालेको जित, कांग्रेस ३ र माओवादी एक वडामा बिजयी
- 3 बर्ष, 1 महिना अगाडि
- ४ जेष्ठ २०७९, बुधबार
मोरङको केराबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित नेकपा एमालेले पाँचबटा वडाध्यक्ष जितेको छ । गएको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पराजयको पिडा उल्ट्याउँदै एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अघिल्लो स्थानीय निर्वाचनमा पराजय भोगेका नवीन थापा मगरका छोरा सुमन मिरिङचिङ मगर १ हजार ४ सय २० मतको... पुरा पढ्नुहोस
मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले बिजयी
- 3 बर्ष, 1 महिना अगाडि
- ३ जेष्ठ २०७९, मंगलवार
कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित भएका छन् । मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६ हजार ५ सय ६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुभाषकुमार सरदारले ८ सय ३३... पुरा पढ्नुहोस