पूर्वी नेपाल
उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्यो नोबेल अस्पतालले
- 5 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो । २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग... पुरा पढ्नुहोस
मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन
- 5 बर्ष, 1 महिना अगाडि
- १ बैशाख २०७७, सोमबार
बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत "प्रहरीकाे साथी म" कार्यक्रम संचालनमा आएकाे छ । आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले "प्रहरीकाे साथी म" लेखिएकाे टि... पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई
- 5 बर्ष, 1 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन । मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार... पुरा पढ्नुहोस
सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटेलीहरुको लागि दियो पीपीइसहितका स्वास्थ्य सामग्री
- 5 बर्ष, 2 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
कोरोना भाईरसबाट फैलन नदिन धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि सूर्य वहादुर थापा प्रतिष्ठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थापाले एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य समाग्री उपलब्ध... पुरा पढ्नुहोस
इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ब्यबशायीबाट थपियो १५ लाख बढी
- 5 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा विभिन्न दाताहरुले १५ लाखभन्दा बढी सहयोगको घोषणा गरेका छन् । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरि टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख,... पुरा पढ्नुहोस
इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन
- 5 बर्ष, 2 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गर्नुभयो । इटहरीका नगरप्रमुख,उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान... पुरा पढ्नुहोस
बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु
- 5 बर्ष, 2 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
विराटनगरका अस्पतालले बिरामी लिन नमानेका कारण समयमै उपचार नपाएर धनकुटाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाको लक्षण हुनसक्ने आशंकामा अस्पतालले बिरामी लिन अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो । उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई शुरुमा परिवारका सदस्यले धरानस्थित बीपी... पुरा पढ्नुहोस
इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी
- 5 बर्ष, 2 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा मंगलबार पनि वजार अनुगमन गरिएको थियो ।... पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघ धनकुटाले प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाइ बाँड्यो मास्क र सेनिटाइजर
- 5 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७६, सोमबार
धनकुटाका पत्रकार, ट्राफिक प्रहरी र एम्बुलेन्स चालक र ब्यापारीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क, सेनिटाईजर र हेण्ड वास, ग्लोवर्स (पञ्जा) वितरण गरेको छ । धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने र जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु, ट्राफिक प्रहरी... पुरा पढ्नुहोस
श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान
- 5 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एवम् अति विपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ । बेलबारीका युवा व्यवसायी माधवराज थापा लगायतको सो कम्पनीले ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा... पुरा पढ्नुहोस