पूर्वी नेपाल
पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी
- 5 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय मानिने पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म तिनदिने बृहत विज्ञान प्रर्दशनी हुने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ गर्ने विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे... पुरा पढ्नुहोस
हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ
- 5 बर्ष, 3 महिना अगाडि
- १४ फाल्गुन २०७६, बुधबार
इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल... पुरा पढ्नुहोस
केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण
- 5 बर्ष, 3 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस
भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’
- 5 बर्ष, 3 महिना अगाडि
- १० फाल्गुन २०७६, शनिबार
बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा 'बेलबारी मिनि म्याराथुन' गरिएकाे छ । नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए । बेलबारी १० भाउन्नेबाट सुरु भएकाे... पुरा पढ्नुहोस
सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह
- 5 बर्ष, 3 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस
घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत
- 5 बर्ष, 3 महिना अगाडि
- ७ फाल्गुन २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई बुधबार एक जना शहीदका परिवारलाई पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको हो । सहिद... पुरा पढ्नुहोस
राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा
- 5 बर्ष, 3 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
धनकुटा लगायत पुर्वी पहाडका जनतालाई गुणस्तरीय र प्रभावकारी आंँखा उपाचार सेवा पुर्याउँदै आएको नेपाल नेत्र ज्योति संघ धनकुटाले आँखा उपचारको सेवालाइ थप प्रभाबकारी बनाउन विभिन्न कार्यक्रम सहित अभियान सञ्चालन गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ धनकुटाको बैठकले आउटरिज, डि एस टी कार्यक्रम र आंँखा शिविर लगायतका कार्यक्रम मार्फत... पुरा पढ्नुहोस
‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को भब्य तयारी, २२ बिधामा अवार्ड दिइने
- 5 बर्ष, 3 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रदेश १ को मुख्य शहर इटहरीमा म्यूजिक अवार्ड हुने भएको हो । आयाेजकले साेमवार इटहरीस्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस
क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख
- 5 बर्ष, 3 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस
संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत
- 5 बर्ष, 3 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद... पुरा पढ्नुहोस