पूर्वी नेपाल

पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस

केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना

नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ । गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला लगााायतका केन्द्रिय स्तरका नेताहरू पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै सिटौलाले गिरिजा प्रसाद कोईरालाले... पुरा पढ्नुहोस

चोरी भएका मोटरसाईकल र हराएका मोवाइल फिर्ता दिँदै बेलबारी प्रहरी, दुई महिनामा भेटिए ३२ मोबाइल

इलाका प्रहरी कार्यालय बेलबारीले चोरी गरिएका ८ वटा मोटरसाईकल र हराएका १३ वटा मोवाईलहरु विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिएको छ । उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनीहरुलाई हस्तान्तरण गरेको छ । मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर... पुरा पढ्नुहोस

नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष

 एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको  छ ।  अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले  बिराटनगरमा उद्घाटन  कार्यक्रम गरेको  हो ।  भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रसस्तै संभावना बोकेको... पुरा पढ्नुहोस

एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा पाल्ने खोर मुनि एउटा एसएमजी हतियारसहित ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेका छन्  । स्थानीय खेमराज प्रधानको घर नजिकै कुखुराको खोर रहेको जमिनमुनि एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको... पुरा पढ्नुहोस

९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु

मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन्  । बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाजको ८ औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति गठन

मोरङसुनसरी सेवा सामाज नेपालको आठौ वार्षिकोत्सव तथा साधारणसभाले लोकबहादुर तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । संस्थाका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको साधाारणसभामा  स्वदेश तथा प्रवासबाट उपस्थित समेत गरी... पुरा पढ्नुहोस

जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्

नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला  हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ... पुरा पढ्नुहोस

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका ११ वटा मोबाइल खोजी गरी सम्बन्धित ब्यक्तिहरुलाई बुझाइ दिएको छ। एक महिनाको बिचमा दोस्रोपटक मोबाइल हस्तान्तरण कार्यक्रम तथा पत्रकार सम्मेलनमा  गर्दै इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले फेला परेका ११ थान मोबाइल सेटहरु मोबाइल धनीलाई बुझाएका हुन् । हराएका मोबाइल प्राप्त गर्नेमा मोरङ केराबारीका... पुरा पढ्नुहोस

गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी

पुर्वाञ्चल विश्वविद्यालयको नवौ दिक्षान्त समारोह मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ । दिक्षान्त समारोहमा यस बिश्वविद्यालय अन्तरगत शैक्षिक वर्ष २०७२, २०७३, २०७४ र २०७५ का  कला, शिक्षा, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका गरी जम्मा ९ हजार ९ सय ८ जना विद्यार्थीहरुमध्ये उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालय... पुरा पढ्नुहोस