पूर्वी नेपाल

मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल

 अस्पताल विकास समितिको बैठकले  धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी थप गुणस्तरीय सेवा  प्रदान गर्दै जाने निर्णय गरेको छ ।    धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन  तामाङको अध्यक्षतामा भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गरी अझ राम्रो, थप गुणस्तरीय र व्यवस्थित... पुरा पढ्नुहोस

धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार

गरिव, असाहय तथा पहुँच विहिनहरुका लागि वरदान सावित भएको धनकुटामा संचालित वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया सहित अलोहवा मेडिकल मिसन अमेरीका र नेपालका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सहभागितामा शिविर सम्पन्न भएको  हो । वृहत निशुल्क शल्यक्रिया... पुरा पढ्नुहोस

दुई करोडको लागतमा सामुदायिक भवन बनाउँदै जमरकट्टेल वंश प्रतिष्ठान

जमरकट्टेल वंश एकता प्रतिष्ठानले मोरङको बैजनाथपुरमा सामुदायिक भवन निर्माण गरिरहेका छन् । कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरुले करिब दुई करोडको लागतमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरेका हुन् । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा १० औं वार्षिकसाधारण सभा गरिएको छ ।जमरकट्टेल वंश एकता प्रतिष्ठानको १० औं वार्षिक साधारण... पुरा पढ्नुहोस

धनकुटा नगरपालिकाद्वारा १७ वटा सहकारीको दर्ता खारेज, अरु पनि खतरामा

धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन... पुरा पढ्नुहोस

एक बर्षमा २ लाख भन्दा बढी भक्तजन तथा पर्यटकले गरे पाथीभराको दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभरामा एक बर्षको अबधिमा २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु दर्शन गर्न पुगेका छन् । एक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन् पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका... पुरा पढ्नुहोस

बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर

धनकुटा जिल्ला अस्पताल अशोज १ देखि  १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको  छ । धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।... पुरा पढ्नुहोस

नोबेलमा न्यूरो सर्जरीको नयाँ प्रविधि भित्र्याइदै, कोरिययन अस्पतालसँग सम्झौता

नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता... पुरा पढ्नुहोस

बाढीले यसरी बगायो लोहन्द्रामा जलाउँदै गरेको शव

बेलबारीमा शनिबार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको छ । खोलामा अहिलेसम्म कुनै शवदाह स्थल निर्माण भएको छैन । खोलाको बगरमा स्थानीयले शवदाह गर्ने गरेका छन । लामो समयदेखि दाहसंस्कारस्थलको कुरा उठेपनि निर्माण गर्न भने सकिएको छैन । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा... पुरा पढ्नुहोस

धनकुटा महोत्सवबाट ५६ लाख आम्दानी, २४ हजार रुपैयाँ मात्रै बचत

धनकुटा महोत्सवबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी भएकोमा २४ हजार २ सय ५ रुपैयाँ मात्र बचत भएको हिसाब सार्वजनिक भएको छ । महोत्सवका क्रममा घाइते भएकाहरुको उपचारमा ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ  खर्चसहित ५६ लाख ४ हजार २५ रुपैया खर्च भएकोले कम नाफा देखिएको... पुरा पढ्नुहोस

बाढीले बगाएको ६ वर्षपछि लोहन्द्रा खोलामा बन्यो नहरसहितको पुल

बिक्रम सम्बत २०७४ सालको बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरसहित लोहन्द्रा खोलाको पुलको निर्माण सम्पन्न भएको छ । पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा नहरसहितको पुल निर्माण भएको हो । पुलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले हालै उद्घाटन गरे ।... पुरा पढ्नुहोस