पूर्वी नेपाल

धनकुटा सिधुवा बजारका अग्नी पिडिलाई सूर्य वहादुर थापा प्रतिष्ठानको सहयोग

धनकुटा जिल्ला छथर जोरपाटी गाउपालिका वडा नं. ६ सिधुवा बजारका ८ जना घर परिवारहरुलाइ सूर्य वहादुर थापा प्रतिष्ठानबाट राहत समाग्रीहरु वितरण गरिएको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले पठाउनु भएको समाग्रीहरु प्रतिष्ठानका सदस्यहरु तथा नेपाली कांग्रेस धनकुटाका... पुरा पढ्नुहोस

३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्ण क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले पुर्ण मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार सहितको अस्पताल सुचारु गर्न लागिएको जानकारी गराएका... पुरा पढ्नुहोस

मोरङ ६ बाट निर्वाचित भए देउवालाई चुनौती दिने शेखर कोइराला

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले छिन्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे... पुरा पढ्नुहोस

प्रदेश १ को प्रदेशसभामा कुन दलले कति जिते थाहा छ ?

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये बिहीबारसम्म ३२ सिटको नतिजा आइसकेको छ । जसमा एमाले १२, काँग्रेस ११, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र राप्रपा १ सिटमा बिजयी भएका छन् । नेपाली काँग्रेस १) झापा १(१) : गोपाल तामाङ २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी ३) मोरङ ५ (१)... पुरा पढ्नुहोस

पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि हिँडेका छन् । गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् । २०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका... पुरा पढ्नुहोस

मोरङ ४ मा सत्ता गठबन्धनको पक्षमा माहोल बनाउने कसरत, चुनावी अभियान तीव्र

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नं. ४ मा माओवादी... पुरा पढ्नुहोस

ताप्लेजुङमा ‘बैगुनी केटो’ लाई चुनौती दिँदै खेलप्रसाद

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र  र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले ताप्लेजुङबाट पार्टी सचिव योगेश भट्टराईलाई र पाँच दलीय गठबन्धनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाइ  प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित... पुरा पढ्नुहोस

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन सच्याउन प्रगतिशील लेखक संघ प्रदेश समितिको माग

प्रगतिशील लेखक सङ्घ, नेपाल प्रदेश १ समितिले सरकारले हालै जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७९ का केही प्राबधानहरु सच्याउन माग गरेको छ । प्रगतिशील लेखक संघ प्रदेश समिति तर्फ अध्यक्ष तिला लेकालीले एक बिज्ञप्ति प्रकाशित गरी ऐनका केही प्राबधानहरुप्रति असहमति जनाएकी हुन् । बिज्ञप्तिमा ऐनको परिच्छेद १ धारा २... पुरा पढ्नुहोस

‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ नामक पुस्तक सार्वजनिक

आदिवासी जनजातिका रहनसहन र परम्परा एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक "बेलबारीका आदिवासी जनजाति पाइलाहरु" सार्वजनिक गरिएको छ । आदिवासी जनजाति महासंघ बेलबारीले स्थापना २०६२ देखि २०७८ सालसम्म भए गरेका काम, गतिविधि तथा जातजातिका बिषयमा प्रकाशन गरेको पुस्तक सार्वजनिक गरिएको हो । बेलबारी ३ स्थित नेपाल आदिवासी जनजाति सभाहलमा बिहीबार... पुरा पढ्नुहोस

आश्वासन दिँदै भोट माग्न छाडेर गाउँ–गाउँमा बिरामीहरुको उपचार गराउँदै सुनिल शर्मा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाँढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक ब्यक्ति हुन् डा. सुनिल शर्मा ।     प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि... पुरा पढ्नुहोस