बिजनेस
आरसी मोबाइल एण्ड इलेक्ट्रोनिक्सले बेलबारीमा खोल्यो अर्को पनि शोरुम
- 5 बर्ष, 9 महिना अगाडि
- १० फाल्गुन २०७५, शुक्रबार
मोरङको बेलबारी ३ मा बिगत दस बर्षदेखि संचालनमा रहेको उत्तरी मोरङमा परिचित आरसी मोबाईल एण्ड इलेक्ट्रोनिक्स सेन्टरले बेलबारी १ मा नयाँ मल्टी ब्राण्ड शोरुम बिस्तार गरेको छ । पहिले सानीमा बैंक रहेको स्थानमा इलाका प्रहरी कार्यालय अगाडि खुलेको शोरुमको बिहीबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र... पुरा पढ्नुहोस
सुन्दरहरैंचा एक्स्पोमा युवाहरू असन्तुष्ट, युवाले आयोजकलाई बुझाए ज्ञापनपत्र
- 5 बर्ष, 9 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
ज्ञानेन्द्र दाहाल, गछिया / सुन्दरहरैंचा नगरपालिका नगरपालिका अन्तरगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै युवाहरूले सचिवालय मार्फत आयोजक टिमलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट... पुरा पढ्नुहोस
फागुन दोस्रो हप्तादेखि लेटाङ एक्सपाे २०७५ हुने, ३ सय ५१ सदस्यीय मूल समिति गठन
- 5 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
केशु विरही, लेटाङ, माेरङ/ कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ । लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा संचालन हुने एक्स्पाेकाे वारेमा लेटाङ उद्याेग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे । लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे... पुरा पढ्नुहोस
दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु
- 5 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् । पुरानो संरचना अनुसार सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु... पुरा पढ्नुहोस
सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक
- 5 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ । सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका... पुरा पढ्नुहोस
करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र
- 5 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस
धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस
बेरोजगार हुनुहुन्छ ? चिन्ता लिनैपर्दैन अब श्रीयोगले खोजिदिनेछ रोजगारीका अबसर
- 5 बर्ष, 9 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो... पुरा पढ्नुहोस
फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण,कलाकारसँगै झुम्दै दर्शक
- 5 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
लीलानाथ घिमिरे, खाङसाङ्ग (सिन्धुली)/ सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज... पुरा पढ्नुहोस
एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’
- 5 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् ... पुरा पढ्नुहोस