गाउँ/समाज

बेलबारीमा मुटु, मृगौला र क्यान्सरका साढे ५ सय बिरामी, नगरपालिकाले दियो १ करोड ३३ लाख

बेलबारी नगरपालिका क्षेत्रमा बिगत पाँच बर्षको अबधिमा क्यान्सर, मुटुरोग र स्पाईनल ईन्जुरी जस्ता दीर्घ रोगका झन्डै साढे ५ सय बिरामी फेला परेका छन्  । क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ७९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित पाँच सय ३३ बिरामी... पुरा पढ्नुहोस

झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ । ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस

खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या

जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण... पुरा पढ्नुहोस

दुध र यसको महत्त्वबारे सुत्केरीहरुलाई सम्झाउँदै नोबेलमा मनाइयो स्तनपान सप्ताह

विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको... पुरा पढ्नुहोस

केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू

केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् । १२... पुरा पढ्नुहोस

उर्लाबारीमा छोरीहरुले छोरासरह गरे बाबुकाे किरिया

मोरङको उर्लाबारीमा छोरीहरूले छोरासरह बाबुकाे किरिया गरेका छन् । उर्लाबारी नगरपालिका ४ सृजना टोलका ५६ वर्षीय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना छोरीहरू दश गात्र कर्ममा बसेका हुन् । खतिवडाको केहि दिनअघि ह्दयघातका कारण मृत्यु भएको थियो । छोरा नभएका खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र... पुरा पढ्नुहोस

धनकुटाको मेयर र महालक्ष्मी ८ का वडाध्यक्षको मतगणनाका कागजात झिकाउन अदालती आदेश

स्थानीय तहको निर्वाचनको क्रममा धनकुटा नगरपालिकामा मेयर पदको र महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउँ भनी दिएको निवेदनमा उच्च अदालत धनकुटाको ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ । उच्च अदालतले मतगणना गर्दा गरिएको मुचुल्का, फायलहरु, मतगणना स्थलको सि.सि. टि.... पुरा पढ्नुहोस

धनकुटामा ६ महिनाभित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक

अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ। इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो। मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि संकलित... पुरा पढ्नुहोस

नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे... पुरा पढ्नुहोस