गाउँ/समाज
५८ लाखको लागतमा बन्यो लेटाङ नगरपालिका वडा नम्बर ४ को भवन
- 2 बर्ष, 9 महिना अगाडि
- १७ भाद्र २०७९, शुक्रबार
लेटाङ नगरपालिका वडा नम्बर ४ को कार्यालय आफ्नै भवन बनेको छ । जिल्ला समन्वय समिति मोरङको ६० प्रतिशत र लेटाङ नगरपालिकाको ४० प्रतिशत गरी करिव ५८ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । करिब ६ कठ्ठा क्षेत्रफल जग्गामा बनेको अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवनमा फराकिला प्यासेजसहित ६ वटा... पुरा पढ्नुहोस
जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना
- 2 बर्ष, 9 महिना अगाडि
- १४ भाद्र २०७९, मंगलवार
साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् । [caption id="attachment_44622" align="aligncenter" width="281"] दिनेश[/caption] वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा... पुरा पढ्नुहोस
केराबारी र बेलबारीमा चारसहित मोरङमा थपिए ८ मतदान केन्द्र, सर्ने भए ८ मतदानस्थल
- 2 बर्ष, 9 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै मोरङमा आठवटा नयाँ मतदानस्थल थपिने र आठवटा मतदान स्थल सर्ने भएका छन् । मतदाताको संख्या बढी भएको वडामा मतदान केन्द्र थप्न र साँघुरो तथा अपायक पर्ने मतदानस्थल सार्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा सिफारिस गरेसँगै मतदान केन्द्र थपिने र सर्ने भएका हुन् । प्रदेश निर्वाचन... पुरा पढ्नुहोस
ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी
- 2 बर्ष, 9 महिना अगाडि
- ३ भाद्र २०७९, शुक्रबार
गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् । साहले घरभित्रै बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत... पुरा पढ्नुहोस
बेलबारीमा मुटु, मृगौला र क्यान्सरका साढे ५ सय बिरामी, नगरपालिकाले दियो १ करोड ३३ लाख
- 2 बर्ष, 9 महिना अगाडि
- ३१ श्रावण २०७९, मंगलवार
बेलबारी नगरपालिका क्षेत्रमा बिगत पाँच बर्षको अबधिमा क्यान्सर, मुटुरोग र स्पाईनल ईन्जुरी जस्ता दीर्घ रोगका झन्डै साढे ५ सय बिरामी फेला परेका छन् । क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ७९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित पाँच सय ३३ बिरामी... पुरा पढ्नुहोस
झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी
- 2 बर्ष, 9 महिना अगाडि
- २९ श्रावण २०७९, आईतवार
पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार
- 2 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७९, शुक्रबार
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ । ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस
खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या
- 2 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण... पुरा पढ्नुहोस
दुध र यसको महत्त्वबारे सुत्केरीहरुलाई सम्झाउँदै नोबेलमा मनाइयो स्तनपान सप्ताह
- 2 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७९, सोमबार
विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको... पुरा पढ्नुहोस
केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू
- 2 बर्ष, 10 महिना अगाडि
- २२ श्रावण २०७९, आईतवार
केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् । १२... पुरा पढ्नुहोस