गाउँ/समाज

मोरङको लेटाङ र केराबारी क्षेत्रमा हात्ती आतंक, हात्तीले पछार्दा किशोरी सिकिस्त

उत्तरी मोरङको लेटाङ र केराबारी तथा आसपासका क्षेत्रमा केही दिनयता जङ्गली हात्तीको आतङ्क बढ्न थालेको छ । हात्तीको आक्रमणबाट केराबारी ९ की एक किशोरी गम्भीर घाइते भएकी छिन् । मङ्गलबार राति १० बजेतिर केराबारी ९ देवीझोडा सिरानको बगर टोल छिरेको हात्तीले राति करिब २ बजेसम्म गाउँमा आतङ्क मच्चाएको थियो । हात्ती... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न

मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस

आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ । शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ। सार्वजानिक तथ्याँकमा ३२ वटा घटना घरेलुहिँसामा महिला पीडीत... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो । जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको... पुरा पढ्नुहोस

सोलुखुम्बुमा केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया, ४१ सयको उपचार 

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको... पुरा पढ्नुहोस

माओवादी केन्द्र केरावारीको अधिवेशन सम्पन्न, तिलकको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन

माओवादी केन्द्र केरावारी गाउँपालिकाको पहिलो अधिवेशनले तिलक थापा मगरको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ । नव गठित कमिटीमा उपेन्द्र लुंगेली मगर,खड्ग लुइटेल र भक्तशेर लिम्बू गरी तीन उपाध्यक्ष चयन भएका छन् । त्यसैगरी सचिवमा किशोर राई,सहसचिवमा पवित्रा अधिकारी र कोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् । नब गठित... पुरा पढ्नुहोस

केराबारीमा पनि शुरुभो सर्पदंंश उपचार सेवा, लाभान्वित हुनेभए उत्तरी मोरङका बासिन्दा

मोरङको केराबारी ६ याङशिलामा सर्पदंश उपचार सेवा शुरु भएको छ । केराबारी ६ स्थित कालीबक्स गण नजिकै नवनिर्मित कालोपानी सर्पदंश उपाचार केन्द्रमा उपचार सेवा शुरु भएको हो । केराबारी गाउँपालिकाको सहयोग तथा स्थानीय समुदाय, नागरिक र विभिन्न दाताहरुको सहयोगमा भवन निर्माण भएको हो । केराबारी गाउँपालिका वडा नं. ६ याङशिलामा... पुरा पढ्नुहोस

हेलिकप्टर चढेर धनकुटाका बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री, राहत दिने आश्वासन

कार्यवहाक प्रधान मन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले धनकुटाका बाढी प्रभावित क्षेत्रको स्थगत निरिक्षण गरेका छन् । गृह मन्त्री खाँड,पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा सहितको टोली हेलिकप्टर चढेर झन्डै एक महिनाअघि आएको बाढी पहिरोबाट प्रभावित क्षेत्र धनकुटाको चौविसे गाउ पालिकाको वडा नं. १ बुधवारे पुगेका हुन्... पुरा पढ्नुहोस

मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ विरामी लाभान्वित भएका छन् । गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतवार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८... पुरा पढ्नुहोस

सुनापातीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एक हजार एक सय विरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर... पुरा पढ्नुहोस