गाउँ/समाज

लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस

काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले काम गर्न नसकेकाे भन्दै युवाहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् । संयौंको संख्यामा उपस्थित युवाहरूले आइतबार  बेलबारीको मालपाेत चाैकदेखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नयांँ बेलबारीमा गएपछि ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए । विभिन्न नारा अंकित... पुरा पढ्नुहोस

सहकारी संस्थाहरुको आयोजनामा केराबारीमा रक्तदान, १ सय १८ प्रिन्ट रगत संकलन

केराबारीका सहकारी संस्थाहरुको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका छन् ।बिश्व रक्तदाता दिवसको अबसरमा आइतबार अर्थात जेठ ३२ गते भएको रक्तदान कार्यक्रममा १ सय १८ प्रिन्ट रगत संकलन भएको हो ।केराबारी गाउँपालिकास्थित खदम हिल बचत तथा ऋण सहकारी, आयात बचत तथा ऋण सहकारी, नव... पुरा पढ्नुहोस

कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला

युवराज ठकुरी /केराबारी,मोरङ /  कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस

बेलबारीको होल्डिङ एरियाबाट पुष्पगुच्छा सहित बिदा भए ५ जना

बेलबारी/बेलबारीको होल्डीङ एरियाबाट ५ जनालाई आईतबार साँझ  बिदाइ गरिएको छ । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई होल्डीङ एरियाबाट फुलका गुच्छा दिएर बिदाई गरीएको छ । उनीहरुलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गुच्छा दिदै स्वास्थ्यलाभको कामना सहित विदाई गरेकी हुन । उनीहरुलाई अझै एक हप्ता होम क्वारेन्टाइनमा बस्न बेलबारी नगरपालिकाका स्वास्थ्य... पुरा पढ्नुहोस

रहेनन् शिक्षक तथा हिमालय साकोसका अध्यक्ष खगेन्द्र सुवेदी, उत्तरी मोरङ नै शोकमा

मोरङ केराबारी ९ निबासी शिक्षक,हिमालय साकोसका अध्यक्ष तथा राजनीतिक अगुवा खगेन्द्रप्रसाद सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको शल्यक्रियाका लागि काठमाडौंं गएका उनको उपचारका क्रममा सोमबार निधन भएको हो ।  काठमाण्डौमा निधन भएका उनलाई मंगलबार देबीझोडास्थित घर ल्याएर लोहोन्द्रा खोलामा अन्त्यष्ठी गरिएको छ । अन्त्येष्टि स्थलमा नेकपा तथा कांग्रेसका नेता... पुरा पढ्नुहोस

एक सहकारीले गराइदियो धनकुटाका झण्डै तीन दर्जन पत्रकारको कोरोना बिमा

ईश्वर थापा, धनकुटा । धनकुटाका क्रियाशील ३३ जना पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जनज्वोती बचत तथा ऋण सहकारी संस्थाले पत्रकारको कोरोना बिमा गरि दिएको हो । सहकारीले कोरोना महामारीका बेला जिल्ला अग्रपङ्तिमा रहेर काम गरिरहेका धनकुटाका पत्रकारको कोरोना बिमा गरेको हो ।... पुरा पढ्नुहोस

मोरङकै ठुलो ग्रामीण सुधार सामुदायिक वनमा आन्तरिक किचलो, घाटगद्दीमै कुहिन लाग्यो एक करोडको काठ

कानेपोखरी गाउँपालिका–७ स्थित मोरङको सबैभन्दा ठुलो ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहको करिब एक करोड बराबरको काठ घाटगद्दीमै सडिने अबस्थामा पुगेको छ । ग्रामीण सुधार सामुदायिक वन समूहमा भएको आन्तरिक कलहका कारण काठ कुहिने अबस्थामा पुगेको हो । शनिवार वन समूहले प्रेस बिज्ञप्ति जारी गर्दै गलत सूचनाका आधारमा उजुरी परेपछि... पुरा पढ्नुहोस

लकडाउनको समयमा बढ्न थाल्यो घरेलु मदिराको अबैध कारोवार, बेलबारी प्रहरीले थाल्यो अप्रेसन

 लकडाउनको मौका छोपेर अवैधरुपमा घरेलु मदिरा ओसारपसार तथा व्यापार गर्ने क्रम बढेपछि प्रहरीले अप्रेशन थालेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले लकडाउनको समयमा घरेलु मदिराको अबैध कारोवार वढेको स्थानीयको जनगुनासो बढेपछि प्रहरीले अप्रेसन थालेको हो ।सडक खन्डको प्रयोग गरेर ओसार पसार गर्ने गरेको भन्ने सूुचना पाए पछि भारत तथा विराटनगरसँग... पुरा पढ्नुहोस

बेलबारीका तीन स्थानमा बिपन्नका लागि बन्दैछन् सय घर, वडा नम्बर ४ मा पनि बन्न थाले २० वटा घर

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ४ मा पनि २० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । सोमवार वडा नम्बर ४ मा बन्ने घरहरुको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव,... पुरा पढ्नुहोस

कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल

कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो ।  बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि... पुरा पढ्नुहोस