गाउँ/समाज
बेलबारीमा हुनेभो मोरङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- 4 बर्ष, 6 महिना अगाडि
- १४ फाल्गुन २०७६, बुधबार
मोरङको बेलबारीमा यहि फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । तिन दिन सम्म संचलन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजक्तोमा संयोजन तथा ब्यबस्थापन समिति गठन गरीएको छ । ११ सदस्य गठन गरीएको छ । लक्ष्मी माविको खेल मैदान तथा १ नम्बर... पुरा पढ्नुहोस
लालिगुराँस साकोसद्वारा बेलबारी, सुन्दरहरैंचा र केराबारीका १ सय ७८ विद्यार्थीलाई झोला बितरण
- 4 बर्ष, 6 महिना अगाडि
- १४ फाल्गुन २०७६, बुधबार
लालिगुरांँस बचत तथा ऋण सहकारी सस्था बेलबारीले १३ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ । बेलबारी, सुन्दरहरैचा र केरवारीका तीन बिद्यालयमा बाल कक्षामा अध्ययन गर्ने १ सय ७८ जना बिद्यार्थीलाई झोला बितरण गरेको सहकारी सस्थाका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए । बेलबारी ११ को लक्ष्मी माध्यमिक, सुन्दरहरैचाको महेन्द्र... पुरा पढ्नुहोस
ब्राउन सुगरसहित सुन्दरहरैंचाबाट चार जना लागु औसध कारोबारी पक्राउ
- 4 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
इलाका प्रहरी कार्यालय बेलवारीले लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्राम सहित चार जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा–५ हेदम्बा टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नर बहादुरको कोठा खानतलासी गर्दा गत फागुन ८ गते उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ३० वर्षीय... पुरा पढ्नुहोस
मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन
- 4 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
मोरङमा पुष्पलाल स्मृति स्पोटस क्लब गठन गरीएको छ । पुर्वाञ्चल खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष रविन नगरकोटि अध्यक्षतामा ३४ सदस्य कमिटी गठन गरीएको हो । क्लबको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् । खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि कल्वको गठन गरीएको नव... पुरा पढ्नुहोस
भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’
- 4 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७६, शनिबार
बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा 'बेलबारी मिनि म्याराथुन' गरिएकाे छ । नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए । बेलबारी १० भाउन्नेबाट सुरु भएकाे... पुरा पढ्नुहोस
सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह
- 4 बर्ष, 6 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस
जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु
- 4 बर्ष, 6 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो । गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो । बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको ... पुरा पढ्नुहोस
बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा
- 4 बर्ष, 7 महिना अगाडि
- ६ फाल्गुन २०७६, मंगलवार
बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस
नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा
- 4 बर्ष, 7 महिना अगाडि
- ६ फाल्गुन २०७६, मंगलवार
कृषकहरुमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ बेलबारी नगरपालिकाले च्याउको विउ सहित तालिम दिएपछि धेरैले ब्याबसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् । नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको विउ दिएपछि खेति गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताईन् । थोरै जग्गा र लगानिमा राम्रो आमदानि गर्न सकिदो उनले... पुरा पढ्नुहोस
क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख
- 4 बर्ष, 7 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस