खेलकुद

नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा... पुरा पढ्नुहोस

लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस

रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी

सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो । फुलबारीले निर्धा्रित २० ओभर खेल्दै... पुरा पढ्नुहोस

पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत

आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपालले शानदार जीत निकालेको छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन... पुरा पढ्नुहोस

कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

 बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ । शनिबार  अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो । उपाधिसँगै कुसुमे फुटबल... पुरा पढ्नुहोस

बिर्तामोडलाई ६ – ० ले पराजित गर्दै मोरङ एकेडेमीले जित्यो डांगीहाट गोल्डकपको उपाधी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्द एयर डांगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमी उर्लाबारीले जितेको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाइ ६-०  ले पराजित गर्दै मोरङ एकेडेमीले उपाधी जितेको हो । अपरान्ह ३ बजे शुरु भएको खेलको पाँचौ मिनेटमा नै मोरङका... पुरा पढ्नुहोस

बिग्रे भत्केका खेल मैदानहरु बनाउन नगरपालिकाको चासो

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा... पुरा पढ्नुहोस