फिचर

अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा

बेलबारी, माेरङ/ काेराेना दाेश्राे चरणमा प्रवेस गरेकाे भन्दै सरकारले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेसबाट अर्काे प्रदेस आवत जावतमा वन्देज गर्ने बताईरहँदा स्थानीय बासिन्दा आफैंले गाउँगाउँमा एक टाेलबाट अर्काे टाेलमा ढाट लगाउन थालेका छन् । बेलबारी नगरपालिका वार्ड नं -२ अन्तरगतका आदर्शटाेल, कविरटाेल, त्रिवेणी टाेल लगायतका स्थानीयवासीले आ-आफ्नाे टाेलमा जाने... पुरा पढ्नुहोस

कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

सुन्दरहरैंचा का ४ जना युवाहरु बिदेशबाट फर्केको र उनीहरू फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएको हल्लाले मंगलबार दिनभर खासगरी सुन्दरहरैंचा क्षेत्रमा ठुलै आतंक छायो । यो हल्ला जताततै छाएपनि उनीहरु को हुन् भन्ने कमैलाइ मात्रै थाहा थियोे । जताततै आतंक छाउनुको मुख्य कारण पनि यही... पुरा पढ्नुहोस

कागती खेतीबाट बार्षिक १५ लाख आम्दानी गर्दै मोरङ जाँतेका कृषक

लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । तीन  विगाहमा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपयाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि तीन बर्षयता वार्षिक १५ लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ... पुरा पढ्नुहोस

वैदेशिक रोजगारीका क्रममा अधिक पीडित बन्छन् आदिवासी जनजाति महिलाहरु

सुमि दर्लामी / वैदेशिक रोजगारमा सबै जात जातिका महिलाहरु जाने गरेको भएपनि पीडित भएर स्वदेश फर्कनेहरुमा आदिवासी, मधेसी र दलित महिलाको संख्या अधिक हुने गरेको छ । स्वदेश भित्र विभेद र हिंसामा परेर रोजगारीको वैकल्पिक बाटो रोजेका आदिवासी महिलाहरु वैदेशिक रोजगारका क्रममा पनि हिंसामा पर्ने गरेको वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको संस्था... पुरा पढ्नुहोस

क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन

महिलाहरुकाे हकहितका लागि स्थापना भई महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि एक लाखभन्दा बढी रकम जुटाएको छ । २०७५ सालमा स्थापना भई पछिल्लाे समयमा एकपछि अर्काे गर्दै समाज सेवामा आफूलाई सक्रिय बनाउदै गएको संस्थाले रमाको उपचारका लागि सो... पुरा पढ्नुहोस

हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि

उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् । मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् । छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र... पुरा पढ्नुहोस

नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी

झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् । तर, अहिले नोबेल शिक्षण अस्पतालमा... पुरा पढ्नुहोस

दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा

जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी...यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य... पुरा पढ्नुहोस

पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी

पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् । सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै... पुरा पढ्नुहोस

दिनदिनै मेटिँदैछ नेपालकै ऐतिहासिक सिन्धुलीगढीको अस्तित्व

भुवन थापा काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान... पुरा पढ्नुहोस