ताजा अपडेट
क्लवस्तरीय खुल्ला नक आउट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो बेलबारी फुटबल क्लब पनि
- 5 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
बेलबारी, मोरङ/ बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई १ का विरुद्द्द २... पुरा पढ्नुहोस
सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा
- 5 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः... पुरा पढ्नुहोस
पर्यटन र साहित्यलाई जोड्ने अभिप्रायले जेफाले फेदीमा साहित्यिक कार्यक्रम
- 5 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
युवराज ठकुरी, केराबारी रहरहरु भरेर मनको आँखामा घुम्दै घुम्दै आइपुग्छ देशको आगनमा - पर्यटक जतिबेला हरेक साँझ - बिहान चुल्ठोमा गुराँस सिउरेर देशले पर्खिरहेको हुन्छ पर्देशी पाहुनाहरुको आगमन उदयपुरका कवि जीवन आरोही पर्यटक शीर्षकको कविता पर्यटकीय ठाउँ जेफालेको फेदीमा यसरी प्रस्तुत गरिरहेका थिए। कात्तिक २ गते उत्तरी मोरङको केराबारी-२... पुरा पढ्नुहोस
तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी
- 5 बर्ष, 8 महिना अगाडि
- ३ कार्तिक २०७६, आईतवार
बेलबारी ,मोरङ । मोरङको बेलबारी १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ । डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ... पुरा पढ्नुहोस
क्लब स्तरीय फुटबल : हरैंचालाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो डांँगीहाट फुटबल क्लब
- 5 बर्ष, 8 महिना अगाडि
- ३ कार्तिक २०७६, आईतवार
बेलबारी, मोरङ/ बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा डांँगीहाट फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन भएको तेश्रो दिनको खेलमा हरैंचा स्पोटिङ क्लव सुन्दरहरैंचालाई ०–१ ले हराउँदै डाँगीहाट फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । सिंहदेवी युवा समूह... पुरा पढ्नुहोस
एपीएफलाइ २-० ले हराउँदै नरेन्द्र स्मृति क्लब क्लवस्तरीय फुटबलको सेमिफाइनलमा
- 5 बर्ष, 8 महिना अगाडि
- २ कार्तिक २०७६, शनिबार
बेलबारी, मोरङ/बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको दोश्रो खेलमा नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा भएको दोश्रो दिनको खेलमा एपिएफ पूर्वान्चललाई २–० को अन्तरले हराउँदै नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । खेलको पहिलो हापमा दुवै टिमविच कडा प्रतिस्पर्धा... पुरा पढ्नुहोस
श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक
- 5 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल... पुरा पढ्नुहोस
मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए
- 5 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले... पुरा पढ्नुहोस
पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम
- 5 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम... पुरा पढ्नुहोस
एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता
- 5 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
सरोज बास्तोला / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट पन्त निर्वाचित भएका छन्। उनी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भए । जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी... पुरा पढ्नुहोस