ताजा अपडेट

बेलबारी नगर प्याब्सनद्वारा अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न

बेलबारी नगर प्याब्सनमा आबद्ध संस्थागत बिद्यालयका बिद्यार्थीहरु बीच अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न भएको छ । बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख अतिथ्यतामा बेलबारी-१ मा अवस्थित आदर्श सेकेण्डरी स्कुलको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताबाट बेलबारी -१ मा अवस्थित... पुरा पढ्नुहोस

पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

माेरङ पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरुवातमा कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि... पुरा पढ्नुहोस

भावी योजनाबारे छलफल गर्न डाँस माेरङ्गी सामुदायिक वनले गर्यो याेजना तर्जुमा गोष्ठी 

पथरी समाचारदाता / मोरङको पथरीशनिश्चरे- १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगी सामुदायिक वन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । संस्थाको साधारणसभा नजिकिदै जांदा आगामी भावी योजनाबारे छलफल गर्न संस्थाले गोष्ठिको आयोजना गरेको थियो । गोष्ठिमा कानेपोखरि वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, पथरीशनिश्चरे वडा नं- १०... पुरा पढ्नुहोस

पथरीशनिश्चरेमा ‘शिक्षासँग सिप’ कार्यक्रम, मेयरद्वारा उद्घाटन

पथरी समाचारदाता । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ‘शिक्षासँग सिप कार्यक्रम’ को उद्घाटन गर्नुभएको छ । आज वडा नं. ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सिप कार्यक्रम’को प्रमुख तुम्वापोले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्वापोले यस कार्यक्रमले विद्यार्थीहरूलाई बेसिक मात्रामा... पुरा पढ्नुहोस

लोकेश्वर शिवालय मन्दिर देवीझोडामा तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न

मोरङ केराबारी ९ देवीझोडास्थित लोकेश्वर शिवालय मन्दिरको आयोजनामा तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खाको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पुर्वेली चर्चित गायिकाहरु अञ्जु गौतम र गंगा आचार्य (गौतम) ले तीज गीत तथा विभिन्न गीतहरु प्रस्तुत गरेका... पुरा पढ्नुहोस

सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै

असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ । यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो । अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस... पुरा पढ्नुहोस

बिरुवा रोपेर बाँदरलाइ फलफूल खुवाउँदै अनेमसंघ पथरीले गर्यो तीज विशेष कार्यक्रम

मोरङको पथरिशनिश्चरे -१ को भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ, पथरीशनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघले  बुधवार तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउने र वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो। अनेमसंघ, केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज धना तामाङको प्रमुख आतिथ्यतामा सम भएको कार्यक्रममा आँप, लिची,... पुरा पढ्नुहोस

घरदैलोमा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै सांसद डा. सुनिल शर्मा

पथरीशनिश्चरे, समाचारदाता । संघीय संसदका सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्। आज सोमबार मोरङको पथरी शनिश्चरे -१ को सांसद डा. शर्माको सम्मानका लागि पथरी- डायिना सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा शर्माले सो कुरा बताएका हुन् । संसदबाट... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यता र प्रतिष्ठान मोरङका कार्यबाहक अध्यक्ष सरोज आचार्यको अध्यक्षतामा शनिबार सुन्दरहरैचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा साधारणसभा भएको हो । मोरङको विभिन्न पालिकाका गायक गायिका,... पुरा पढ्नुहोस

पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीकाे इतिहास समेटिएको पुस्तक सार्वजनिक 

भुमिप्रसाद पाठक पृथ्वीनारायण शाह र उनका वुवा नरभूपाल शाहका सल्लाहकार बिसे नगर्चीकाे विषयमा गहिरो खाेज, अनुसन्धान गरी 'गुमनाम एक इतिहास बिसे नगर्ची ' नामक पुस्तक प्रकाशन भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी खाेजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले याे पुस्तक लेखेका हुन् । बिसेकाे जन्म स्थल गाेरखा... पुरा पढ्नुहोस