गाउँ/समाज
सहयोगी समाज झापालाई नोबेल सञ्चालक डा. शर्माले दिए एम्बुलेन्स
- 2 बर्ष, 9 महिना अगाडि
- १६ माघ २०७८, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड १० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस
होटलवाला नै बलात्कारी भएपछि ….
- 2 बर्ष, 9 महिना अगाडि
- १२ माघ २०७८, बुधबार
मोरङमा एक महिलामाथि होटलवालासहित तिनजनाले क्रूर फिल्मी शैलीमा सामूहिक बलात्कार गरेका छन् । बेलबारी नगरपालिका–४ की ३० वर्षीया एक महिलामाथि छिमेकी नगरपालिकाको एउटा होटलमा सामूहिक बलात्कार भएको हो । सुन्दरहरैँचा नगरपालिका–४ स्थित इटहरीको ठ्याक्कै पारीपट्टी बलियामा रहेकोे श्रेष्ठ होटलको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार... पुरा पढ्नुहोस
काभ्रेको चौकोट र रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७८, बुधबार
काभ्रेको पनौती नगरपालिका–५ चौकोटको धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार एक सय ६५ जना बिरामीको... पुरा पढ्नुहोस
पनौती र कोटेश्वरमा केएमसीले गर्यो नि:शुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 10 महिना अगाडि
- १५ पुष २०७८, बिहीबार
काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय ९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८७ जनाको रक्त... पुरा पढ्नुहोस
कोशीटप्पुमा नोबेल र पनौतिमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार तीन सय जना लाभान्वित
- 2 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७८, आईतवार
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. र बराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ... पुरा पढ्नुहोस
मोरङको लेटाङ र केराबारी क्षेत्रमा हात्ती आतंक, हात्तीले पछार्दा किशोरी सिकिस्त
- 2 बर्ष, 11 महिना अगाडि
- २९ मंसिर २०७८, बुधबार
उत्तरी मोरङको लेटाङ र केराबारी तथा आसपासका क्षेत्रमा केही दिनयता जङ्गली हात्तीको आतङ्क बढ्न थालेको छ । हात्तीको आक्रमणबाट केराबारी ९ की एक किशोरी गम्भीर घाइते भएकी छिन् । मङ्गलबार राति १० बजेतिर केराबारी ९ देवीझोडा सिरानको बगर टोल छिरेको हात्तीले राति करिब २ बजेसम्म गाउँमा आतङ्क मच्चाएको थियो । हात्ती... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न
- 2 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७८, सोमबार
मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस
आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार
- 2 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७८, शनिबार
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ । शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ। सार्वजानिक तथ्याँकमा ३२ वटा घटना घरेलुहिँसामा महिला पीडीत... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस
- 2 बर्ष, 11 महिना अगाडि
- २३ मंसिर २०७८, बिहीबार
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो । जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको... पुरा पढ्नुहोस
सोलुखुम्बुमा केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया, ४१ सयको उपचार
- 2 बर्ष, 11 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको... पुरा पढ्नुहोस