गाउँ/समाज
धनकुटाको चौबिसेमा एमाले र साँघुरीगढी तथा छथर जोरपाटीमा गठबन्धन बिजयी
- 2 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७९, सोमबार
धनकुटाका सात पालिकामध्ये तीन पालिकाको मत गणना सकिँदा एकमा एमाले र दुई पालिकामा गठबन्धनले प्रमुख पद जितेका छन् । चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका राजकुमार लिम्बू विजयी भएका छन् । लिम्बूले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन्। उनले पाँच हजार ३८... पुरा पढ्नुहोस
पैसा बाँढ्न खोजेको भन्दै धनकुटामा स्थानीयले पक्रिए एमाले नेताहरूलाइ
- 2 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७९, बुधबार
मौन अवधिमा धनकुटाको छथर जोरपाटीका मतदातालाई प्रभावित पार्न नगद बाँड्न लागेको भन्दै स्थानीयले ३ जना एमाले नेतालाई लिएर प्रहरीलाई जिम्मा लगाएका छन्। धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ मा नगद सहित फेला पारेर स्थानीयले एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुली, एमाले प्रदेश कमिटी सदस्य तथा छथर जोरपाटी निर्वाचन संयोजक बलदीप... पुरा पढ्नुहोस
‘विदुरलाई उदाहरणीय नगर बनाउने छौं’ – प्रभा बोगटी
- 2 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७९, मंगलवार
माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार, विदुर नगरपालिका नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ ।... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका नुतन श्रेष्ठले जिते मिस्टर नेपाल २०२२ को उपाधि
- 2 बर्ष, 7 महिना अगाडि
- ६ बैशाख २०७९, मंगलवार
मिस्टर नेपाल २०२२ को उपाधि सुन्दर हरैंचाका नुतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई उछिन्द २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै नुतनले पाँच लाख रुपैयाँ पाएका छन् । उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई मिस्टर नेपालका पुर्व... पुरा पढ्नुहोस
पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार
- 2 बर्ष, 7 महिना अगाडि
- ३ बैशाख २०७९, शनिबार
मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण,... पुरा पढ्नुहोस
केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)
- 2 बर्ष, 7 महिना अगाडि
- २५ चैत्र २०७८, शुक्रबार
मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् । चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो । बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक... पुरा पढ्नुहोस
इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार
- 2 बर्ष, 7 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस
सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ
- 2 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
मोरङको सुन्दरहरैचा–७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भयो । सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का... पुरा पढ्नुहोस
सुरुङ्गामा नोबेलको स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार
- 2 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो । कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १ हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका... पुरा पढ्नुहोस
केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने
- 2 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
मोरङ केराबारीमा पनि राष्ट्रिय भुमि आयोगको सेवा कार्यालय स्थापना भएको छ। भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले भुमि आयोगको सेवा केन्द्र स्थापना गरिएको हो । यसै हप्ता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला लगायतले कार्यालयको उद्घाटन गरेका छन् । सेवा केन्द्रको उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष केशव... पुरा पढ्नुहोस