गाउँ/समाज

बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल

बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन्  । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख  गरी १३ लाख लागतमा पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगरसम्म... पुरा पढ्नुहोस

बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस

धनकुटामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षरोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो। नेकपा... पुरा पढ्नुहोस

मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन

केशु विरही, बेलबारी, माेरङ/  मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै  बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस

नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति

बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।... पुरा पढ्नुहोस

बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता

इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ । प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो । प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो ।... पुरा पढ्नुहोस

ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति 'कट्टु' सार्वजनिक गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु

केशु विरही, माेरङ/ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साईकल र बाेरा बाेकेर कानेपाेखरी र लेटाङकाे विचमा रहेकाे जङ्गलमा पुग्छिन् । अरु पनि थुप्रै साथिहरुसँँग  त्यहाँ पुग्नसाथ उनी साईकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन र निगुराे टिप्न थाल्छिन् । नाै वजेसम्ममा त उनकाे निगुराेकाे भारी पुगिसकेकाे हुन्छ । जम्मा भएकाे निगुराे... पुरा पढ्नुहोस

कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग

इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्। उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , ६ सय ५८ जनाले रोजगारी पाउने

कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको छ । आर्थीक बर्ष ०७७/०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषि नै... पुरा पढ्नुहोस

कृषिमा आत्मनिर्भर बन्न खोज्दै बेलबारी नगरपालिका, कृषकहरुलाई १४ वटा पावर टिलर बितरण

 केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले यतिखेर कृषिलाई प्रवर्धन गर्ने अभिप्रायले किसानलक्षित कार्यक्रमहरु अगाडि वढाईरहेकाे छ । नगरपालिकाले उत्पादकत्व वढाउँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई पावर टिलर, मिनिपावर टिलर, मकै छाेडाउने थ्रेसर, सिंचाई पम्प लगायतका कृषि औजारहरु वितरणलाई निरन्तरता दिएको छ । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको... पुरा पढ्नुहोस