गाउँ/समाज

मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप... पुरा पढ्नुहोस

धनकुटा र हिलेमा घर-घरमा तरकारी, दुध र ग्यास पुर्याउँदै उद्योग बाणिज्य संघ

लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमा ताजा तरकारी, दुध र खाना पकाउने ग्यास विक्री वितरण शुरु गरिएको छ । कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद... पुरा पढ्नुहोस

मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

 बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत "प्रहरीकाे साथी म" कार्यक्रम संचालनमा आएकाे छ । आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले "प्रहरीकाे साथी म" लेखिएकाे टि... पुरा पढ्नुहोस

कोरोना भाइरसको परिक्षण गर्नेभो बेलबारी नगरपालिकाले पनि 

मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि  कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । स्वास्थ्य सामाग्री अभाव भइ परिक्षण गर्न समस्या भइरहेका बेला बेलबारीले भने निशुल्क कोरोनाको परिक्षण गर्ने भएको हो । परिक्षणका लागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्रीहरु ल्याइसकेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । नेपाल भन्दा बाह्य देशबाट आएका... पुरा पढ्नुहोस

स्थगित हुने भए नयाँ बर्षमा लाग्ने मेला र पर्व, नपाइने भो घुम्न जान पनि

यसपटकको नयाँ बर्ष २०७७ मा विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइलो गर्न नपाइने भएको छ । कोरोना रोगको महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन जारी नै रहेकोले यसपाली घरमै बसेर नयाँ बर्ष मनाउनुपर्ने भएको हो । यसपटक नयाँ बर्षमा लाग्ने मेलाहरु स्थगित हुने भएका छन् भने विभिन्न चाडपर्व पनि यसपाली घरमै... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा सुरक्षा निकायहरुलाई २५ सेट पिपिई बितरण

बेलबारी नगरपालिकाले सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री पिपिई सेटहरु वितरण गरेको छ । स्थानीय तहभित्र रहेका चारवटै सुरक्षा निकायलाई नगरपालिकाले पिपिइ सेट बितरण गरेको हो । नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलबारीलाई १० थान, शसस्त्र बेस क्याम्प लक्ष्मीमार्गलाइ १० थान, सशस्त्र बेस क्याम्प बाहुनीलाई २ थान र ट्राफिक पोष्ट बेलबारीलाई ३ थान... पुरा पढ्नुहोस

स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन । मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार... पुरा पढ्नुहोस

सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटेलीहरुको लागि दियो पीपीइसहितका स्वास्थ्य सामग्री

कोरोना भाईरसबाट फैलन नदिन धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि सूर्य वहादुर थापा प्रतिष्ठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री  सुनिल वहादुर थापाले  एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य समाग्री उपलब्ध... पुरा पढ्नुहोस

२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो... पुरा पढ्नुहोस

अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा

बेलबारी, माेरङ/ काेराेना दाेश्राे चरणमा प्रवेस गरेकाे भन्दै सरकारले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेसबाट अर्काे प्रदेस आवत जावतमा वन्देज गर्ने बताईरहँदा स्थानीय बासिन्दा आफैंले गाउँगाउँमा एक टाेलबाट अर्काे टाेलमा ढाट लगाउन थालेका छन् । बेलबारी नगरपालिका वार्ड नं -२ अन्तरगतका आदर्शटाेल, कविरटाेल, त्रिवेणी टाेल लगायतका स्थानीयवासीले आ-आफ्नाे टाेलमा जाने... पुरा पढ्नुहोस