प्रमुख

दलहरूले नै टेरेनन् बेलबारी नगरपालिकाको निर्णय, राहत बाँड्दै कांग्रेस र नेकपा

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा शनिबार वडा भित्रका ८० घर परिवारलाई राहत वितरण गरेको नेपाली कांग्रेस बेलबारी १ वडा समितिले आइतबार थप ४० घर परिवारलाई राहत वितरण गरेको छ । लक डाउन भएको एक साता बितिसक्दा पनि दैनिक जिविकोपार्जन गर्न कठिन अवस्थाका नागरिकहरुलाई नगरपालिकाले कुनै राहत... पुरा पढ्नुहोस

सुन्दरहरैचामा १०६ बेडका दुई क्वारेन्टाइन निर्माण, विदेशबाट फर्केका १६० जनाको जाँच तथा उपचार

मोरङको सुन्दरहरैचा नगरपालिकामा विदेशबाट आएका १६० जना भन्दा बढी व्यक्तीहरुलाइ चेकजाँच तथा उपचार गरिएको छ । कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा उनीहरूलाई पुर्वाञ्चल विश्वविधालय गोठगाउंँमा जांँच गरिएको हो । नगरप्रमुख शिव प्रसाद ढकालले जनतालाई नअत्तालिई घर भित्र बस्न आग्रह गर्दै नगरभित्र विदेशबाट कोहि व्यक्ती आएमा नगरपालिकालाई खबर गरी आफै पुर्वाञ्चल विश्वविधालयमा गएर उपचार गर्न... पुरा पढ्नुहोस

बेलबारीमा बिदेशबाट फर्केका ७५ भन्दा बढीको निगरानी गरिँदै, नगर बाहेकलाइ राहत बितरणमा रोक

बेलबारी नगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीहरु खटाएर बिदेशवाट आएका ब्यक्तिहरुको स्वास्थ अबस्थाबारे जानकारी लिन थालेको  छ  । कोरोना भाइरस रोकथामका लागि नगरपालिकाले बिदेशवाट आएका ७५ भन्दा बढी ब्यक्तिहरुको तथ्याक सकलन गरी तिनिहरुको दैनिक अबस्था बुझिरहेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले कोरोना भाइरस रोकथामका लागि २४ घन्टानै तयारी अबस्थामा बस्न वडाध्यक्षहरुलाई निर्देशन... पुरा पढ्नुहोस

तमोर करिडोरमा अलपत्र परे ४५ मजदुर, उधारो खाद्यान्न दिने धनकुटाका सिडियोको आश्वासन 

कोरोना भाइरसको महामारी बिरुद्ध गरिएको लकडाउनका कारण तमोर करिडोरको धनकुटा चौबीसे खण्डमा कार्यरत मजदुरहरु पाँच दिनदेखि अलपत्र परेका छन्। लकडाउनले तमोर करिडोरको धनकुटाको मुलघाटदेखि पाँचथरको नावाखोलासम्म कार्यरत ४५ जना मजदुर रोकिएका हुन्। मजदुरहरु झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरका रहेको सो खण्डका सुपरभाइजर रोशन भण्डारीले बताए । सो खण्डमा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ । बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका... पुरा पढ्नुहोस

स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रमै : उपचार खर्च तिर्न नसक्दा अस्पतालमै कुहिन लाग्यो शब

मोरङको विराटनगर अस्पतालले उपचारका क्रममा मृत्यु भएका पथरी शनिश्चरेका दिपक लिम्बुको शवलाई फोहोरमैला राख्ने स्थलमा फालिदिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दीपक लिम्बूको शबलाइ अस्पतालले बेवारिसे बनाएर फालेको हो । छिमेकी तीनजनाको कुटपिटबाट घाइते भएका उनलाई अघिल्लो हप्ता बिराटनगर अस्पतालमा लगिएको थियो । उपचार गराउँदा गराउँदै चैत... पुरा पढ्नुहोस

जनताका घरघरमा अति आवश्यक खाध्यान्न पुर्याउदै बेलबारी नगरपालिकाको वडा नम्बर १

बेलबारी, माेरङ/ काेरानाकाे प्रकाेपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेकाे लकडाउनमा स्थानीयवासीलाई खाध्यान्नकाे अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले हाेम डेलिभरी गर्ने कार्यकाे सुरुवात गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं -१ ले बिहीबारदेखि साे व्यवस्था गरेकाे हो । सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्ताे विकट परिस्थितिमा पनि खाध्यान्नकाे... पुरा पढ्नुहोस

कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

सुन्दरहरैंचा का ४ जना युवाहरु बिदेशबाट फर्केको र उनीहरू फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएको हल्लाले मंगलबार दिनभर खासगरी सुन्दरहरैंचा क्षेत्रमा ठुलै आतंक छायो । यो हल्ला जताततै छाएपनि उनीहरु को हुन् भन्ने कमैलाइ मात्रै थाहा थियोे । जताततै आतंक छाउनुको मुख्य कारण पनि यही... पुरा पढ्नुहोस

काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी

बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी  ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग्ने गरी संस्थासँग भएकाे एम्बुलेन्स सेवा निशुल्क उपलव्ध गराउने भएकाे छ । बेलबारी नगरपालिका र आसपासका नगरपालिकाका काेराेनाबाट संक्रामित नागरिकलाई अस्पताल लैजान... पुरा पढ्नुहोस

सलकपुरमा राजमार्ग किनारकै पाँचतले घर दिँदा पनि कसैले बनाउन खोजेनन् क्वारेन्टाइन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङ सुन्दरहरैचाका युवराज पौडेलले आफ्नो भर्खरै निर्माण भएको ५ तले घर क्वारेन्टाइनका लागि सरकारलाई दिने निर्णय गरेको एक हप्ता पुग्न लाग्दा पनि कुनै निकायले चासो देखाएका छैनन् । मोरङ सुन्दरहरैचा ९ सलकपुरका युवराज पौडेलले चैत ६ गते कोरोनाको क्वारेन्टाइनका... पुरा पढ्नुहोस