प्रमुख
तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार
- 5 बर्ष, 2 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस
कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार
- 5 बर्ष, 2 महिना अगाडि
- ८ चैत्र २०७६, शनिबार
विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ । बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो । आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ... पुरा पढ्नुहोस
शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान
- 5 बर्ष, 3 महिना अगाडि
- ६ चैत्र २०७६, बिहीबार
नेपालको राष्ट्रब्यापी शारिरिक सुगठन प्रतियोगितामा गोल्ड मेडलिष्ट मनोज सुवेदीलाई एक कार्यक्रमविच सम्मान गरिएकाे छ । बेलबारी -३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कले बिहीबार उनलाई सम्मान गरेकाे हाे । बेलबारी ३ का मनाेजले शनिबार धरानमा आयोजित प्रतियोगितामा ६५ केजी तौल समुहमा गोल्डमेडलिष्ट र समग्रमा चौथो भएका थिए । सम्मान कार्यक्रममा उनले १५... पुरा पढ्नुहोस
टाँडी र श्रीलंकामा बने चार सय बेडका क्वारेन्टाईन, कोरोनाको शंका भए त्यहीँ उपचार गराइने
- 5 बर्ष, 3 महिना अगाडि
- ६ चैत्र २०७६, बिहीबार
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेस नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना तथा निर्माण गरिएको छ । प्रदेश १ सरकारको निर्णय अनुसार नेपाली सेनासँगको सहकार्यमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङस्थित टाँडीमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा कोरोना संक्रमणका आशंका... पुरा पढ्नुहोस
धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै
- 5 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ । नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। ‘महालक्ष्मी नगरबासीको छुट्टै... पुरा पढ्नुहोस
बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधि, खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने
- 5 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७६, मंगलवार
मोरङको सुनबर्षी मेयर कप फुटवल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको हो । जितसँगै बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका छन् । खेलको... पुरा पढ्नुहोस
अत्याबश्यक सामग्रीको कृतिम अभाव हुन नदिन बजार अनुगमन गर्दै बेलबारी नगरपालिका
- 5 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७६, मंगलवार
बेलबारी, माेरङ/ बजारमा अत्याबश्यक सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले बजारको अनुगमन गर्न थालेकाे छ । मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न ग्याँस डिलर, मेडिकल पसल, पेट्राेल पम्प लगायतको अनुगमन गरी बिक्री बितरण सहज बनाउन व्याबसायीहरुसँग आग्रह समेत गरेको थियो... पुरा पढ्नुहोस
टांँडी र श्रीलंकामा प्रदेश १ सरकारले बनाउनेभो एक हजार क्षमताका क्वारेन्टाइन
- 5 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७६, सोमबार
ईश्वर थापा, धनकुटा । प्रदेश १ सरकारले कोरोना भाइरसको पूर्व तयारीको लागि मोरङको टांँडी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो जानकारी दिएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तेह्रथुमको बसन्तपुरमा... पुरा पढ्नुहोस
सहारा र ह्याविटेड नेपालको सहकार्यमा बिपन्नलाइ सयवटा घर बनाइदिँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७६, सोमबार
बेलबारी नगरपालिकाले गरिव तथा असहाय १ सय परिवारलाई घर बनाईदिन सुरु गरेको छ । सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घर बनाइदिन थालेको हो । आइतवार एक कार्यक्रमका विच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका छन् । पाँचवटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले... पुरा पढ्नुहोस
कागती खेतीबाट बार्षिक १५ लाख आम्दानी गर्दै मोरङ जाँतेका कृषक
- 5 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७६, आईतवार
लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । तीन विगाहमा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपयाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि तीन बर्षयता वार्षिक १५ लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ... पुरा पढ्नुहोस