प्रमुख

बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल

सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस

मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको

बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन्  । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस

भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका

मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव, मुख्यमन्त्रीद्वारा उद्घाटन

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले... पुरा पढ्नुहोस

बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री... पुरा पढ्नुहोस

पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि सुन्दरहरैंचासहित उत्तरी मोरङमा खुशीयाली

पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरङको सुन्दरहरैंचास्थित गोठगाउँ सर्ने पक्का भएपछि उत्तरी मोरङका जनता उत्साहित भएका छन् । विश्वविद्यालय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएसँगै विश्वविद्यालयको प्रशासनिक काम  गोठगाउँबाटै हुने सुुुुनिश्चित भएपछि उत्तरी मोरङ क्षेत्रका जनतामा उत्साह छाएको हो । उत्तरी मोरङमा पनि खासगरी बिश्वबिद्यालय रहने सुन्दरहरैंचा नगर क्षेत्रका... पुरा पढ्नुहोस

हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले

इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यक्तिहरुलाइ फिर्ता गरेको छ । हराएका मोबाइल खोजीका लागि परेका निवेदनको आधारमा प्रहरीले  मोबाइल पत्ता लगाई सम्बन्धित धनीलाई मङगलबार जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले हस्तान्तरण गरेका हुुन् । हराएका मोबाइल रौतहट, वीरगन्ज, सिन्धुली, धनकुटा , उदयपुर, झापा, सिराहा सप्तरी र... पुरा पढ्नुहोस

नाङ्गो फोटो देखाएर बारम्बार ब्ल्याकमेलिङ गरिएपछि सुन्दरहरैचाकी एक महिलाले गरिन् आत्महत्या

प्रेमको नाटक गरी नजिकिएको एक युवाले यौन सम्बन्धी भिडियो बनाएर ब्ल्याकमेलिङ गरी हैरान पारेका कारण मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिलाले आत्महत्या गरेकी छिन् । सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराईले नक्कली फेसबुुुक आइडी बनाएर ब्ल्याकमेलिङ गरेपछि प्रीती तिम्सिना (अधिकारी)  ले आत्महत्या गरेकी हुन् । फाल्गुन ०८ गते अपरान्ह ३ बजे सुन्दरहरैचा ५ गौशालाकी १९ बर्षिया प्रीती... पुरा पढ्नुहोस

 केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण

राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस

६ महिनामै ३५ प्रतिशत सकियो बिराटचोक घिनाघाट सडक चार लेनको काम, मुख्यमन्त्रीद्वारा अनुगमन

एक न. प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा परेको  बिराटचोक-घिनाघाट फोरलेन सडकको ३५ प्रतिशत काम सकिएको छ । दुई बर्षे ठेक्का सम्झौता अन्तरगत गत भदौको अन्तिम हप्ता शिलान्यास भएको उक्त आयोजना करिब छ महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम सकिएको हो । द्रुत गतिमा भईरहेको निर्माण कार्यको शुक्रबार मुख्य मन्त्री... पुरा पढ्नुहोस