प्रमुख

सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता

पुर्व पश्चिम राजमार्ग मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् । भत्किएको लामो समयसम्म पनि सडक मर्मत नगरेको भन्दै स्थानीयबासीले शनिबारदेखि सांकेतिक आन्दोलन शुरु गरेका हुन् । उनीहरू आइतबार १५ मिनेट सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका छन् । सुन्दरहरैचाको बाँसबारी चौकमा लामो... पुरा पढ्नुहोस

सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन

मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि  मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस

कतारमा मृत्युडण्ड कुरिरहेका सुन्दरहरैंचाका सुनिललाई बचाउन ‘सहयोगी नेपाल’ मार्फत दिइयो २५ लाख

सरोज बास्तोला, कतार । विनोद रानाभाट बचाउ अभियानमा बिभिन्न देशहरुबाट संकलन भएपनि उनको लागि खर्च गर्नु नपर्ने भएपछि  मौज्दात रहेकोे एक करोड एक्काईस लाख त्रिहत्तर हजार रुपैयाँमध्येबाट २५ लाख रुपैयाँ कतारको जेलमा रहेका मोरङ्ग सुन्दरहरैचाका सुनिल उराउको जीवन रक्षाकाे नीम्ति हस्तान्तरण गरिएको छ । चार बर्षअघि सामान्य वादविवादमा धकेल्दा लडेर एउटै... पुरा पढ्नुहोस

बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय

 मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको  जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो ।  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले  केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस

मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता

मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस

केराबारीमा शुरु भो फुड फेस्टिबल एण्ड टुरिजम फेयर, जाने हैन प्याराग्लाइडिङ खेल्न ?’

केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने  तथा पर्यटनको प्रबर्द्धन र बिकास गर्ने उदेश्यले  सोमबारदेखि मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर शुरु भएको छ । केराबारी गाउँपालिकाको सहयोग र केराबारी होटल तथा पेय पदार्थ व्यवसायी संघको आयोजनामा फेष्टिबल शुरु भएको हो । मंसिर २४ गतेसम्म चल्ने फेस्टिबल तथा... पुरा पढ्नुहोस

कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग

धरान उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस

अस्पतालबाटै एकाबिहानै पक्राउ परे ‘सिद्धबाबा’, एम्बुलेन्समा हालेर लगियो प्रहरी खोरमा

सिद्धबाबा भनिने चतराधामाका कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको  छ । सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै उनलाई नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले... पुरा पढ्नुहोस

कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता

कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो स्थानमा रबिन्द्रकी पत्नी विद्या उम्मेदवार भएकी हुन् । उनले  २४ हजार ३ सय... पुरा पढ्नुहोस

संखुवासभा र कास्कीमा नेकपा बिजयी, धरानमा कांग्रेस, पाँचथर र दाङमा नेकपा अगाडि

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका थिए । त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाए । त्यहाँ यसअघि नेकपाले... पुरा पढ्नुहोस