प्रमुख
पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी
- 4 बर्ष, 11 महिना अगाडि
- २५ पुष २०७६, शुक्रबार
बेलबारी, माेरङ/ ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस
आठ करोड लागतमा बन्नेभो केराबारी गाउँपालिकाको सुविधासम्पन्न ठूलो भवन
- 4 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी गाउँपालिकाको स्वामित्वमा केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन बन्ने भएको हो । सात करोड... पुरा पढ्नुहोस
बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या
- 4 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् । नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार दिने शिबिर सञ्चालन गरेको थियो । शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण... पुरा पढ्नुहोस
सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन
- 4 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
राज पोख्रेल, बिराटचोक/ सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस
बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन
- 4 बर्ष, 11 महिना अगाडि
- २० पुष २०७६, आईतवार
मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस
पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास
- 4 बर्ष, 11 महिना अगाडि
- २० पुष २०७६, आईतवार
बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ । थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन् । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन लागेको भवनको सिल्यान्यास गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले भवन बनाउन १० लाख रुपैया नगरपालिकाले दिने घोषणा गरेका छन् । थारु... पुरा पढ्नुहोस
पर्यटन बर्षको प्रबर्द्धनका लागि नेकपा बेलबारीले गर्यो पृथक र सृजनात्मक कार्यक्रम
- 5 बर्ष, 2 दिन अगाडि
- १७ पुष २०७६, बिहीबार
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन बुधबार मोरङ बेलबारीका बासिन्दाले विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को स्वागत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नगर संगठन कमिटी बेलबारीले पनि सरसफाई तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार कार्यक्रम गरेको छ । नेकपाले बेलबारी नगरक्षेत्र... पुरा पढ्नुहोस
नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष
- 5 बर्ष, 3 दिन अगाडि
- १६ पुष २०७६, बुधबार
एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको छ । अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले बिराटनगरमा उद्घाटन कार्यक्रम गरेको हो । भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रसस्तै संभावना बोकेको... पुरा पढ्नुहोस
बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम
- 5 बर्ष, 3 दिन अगाडि
- १६ पुष २०७६, बुधबार
केशब प्रसाद आचार्य पुर्व शिक्षक हुन् । लामो समयसम्म बिद्यालयमा पठन पाठन गराएर रिटायर पछि अहिले उनी घरमा अराम गरीरहेका छन् । वालवालिकासंँग बिद्यालयमा दिन बिताउने गरेका आचार्यलाई दिन विताउन नै समस्या परिरहेको छ । यस्तै अमृत श्रेष्ठलाई पनि आचार्यको जस्तै रात विते दिन कसरी विताउने भन्ने चिन्ता छ ।... पुरा पढ्नुहोस
शुरु भो केराबारीको ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला, घुम्न जाने होइन ?
- 5 बर्ष, 4 दिन अगाडि
- १५ पुष २०७६, मंगलवार
केराबारीको ऐतिहासिक पहिचान बोकेको धार्मिक तथा सांस्कृतिक मच्छिन्द्रनाथ मेला मंगलबारबाट सुरु भएको छ । केराबारी ८ स्थित खेलमैदानमा सूरु भएको मेलाको केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले उद्घाटन गरेका छन् । सहकाल र पानीका देउताको रूपमा परिचित योगी मच्छिन्द्रनाथको प्रतिमामा पूजा अर्चना गरिएपछि दिउंँसो मेलाको औपचारीक उद्घाटन गरिएको थियो । भ्रमणवर्ष... पुरा पढ्नुहोस