प्रमुख

किन जरुरी छ पत्रकारका दलीय संगठनहरुको खारेजी ?

 प्रत्यक्ष वा परोक्ष रुपमा पत्रकारिता गर्न थालेको झण्डै अढाई दशक भइसकेछ ।  वि.स. २०५० साल पछिबाट सुरु भएको  पत्रकारिताका सुरुका केही वर्ष सिकाईकै क्रममा विते पनि त्यसबेला तेह्रथुमबाट प्रकाशिन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तरदृष्टि’ साप्ताहिक, र काठकाडौबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै... पुरा पढ्नुहोस

मोरङका सबै स्थानीय तहमा तोकिए नेकपाका इन्चार्ज, जिल्ला कमिटी बिस्तारसँगै सचिवालय पनि गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिल्ला कमिटी बिस्तार तथा स्थानीय तहका इन्चार्ज तथा निर्वाचन क्षेत्रका संयोजक र सह संयोजक तोक्दै जिल्लाको पार्टी एकता टुंग्याएको छ । नेकपा माेरङ अध्यक्ष ऋषिकेश पोखरेलकाे अध्यक्षता र केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा भएको जिल्ला कमिटी बैठकले १६ वटा स्थानीय... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका वडा नम्बर ४, ६, ७ र ९ का कार्यालय भवन बन्दै

 मोरङको केराबारी गाउँपालिकाका तीनवटा वडा कार्यालय भवन बन्ने भएका छन् । आफ्नै वडा कार्यालय नभएका वडाका लागि भवन बनाउन केन्द्रिय सरकारले केही बजेट बिनियोजन गरेपछि ती वडा कार्यालय बन्ने भएका हुन् ।  भवन निर्माण हुने वडामा वडा नम्बर ९, ६ र ७ छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि... पुरा पढ्नुहोस

घुस लिँदालिँदै रङेहात अख्तियारको फन्दामा परे नापी कार्यालय बेलबारीका अमिन

घुस लिएको आरोपमा नापी कार्यालय बेलबारीका नापी सर्वेक्षक (अमिन) दिनेश कुमार साह पक्राउ परेका छन् । सेवाग्राहीसँग सात हजार रकम घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई पक्राउ गरेको हो । सोमवार दिउंँसो मोरङको बेलबारी १० भाउन्ने स्थित पदम बहादुर श्रेष्ठको जग्गा नापेर गरी सिमाङ्कन गर्न... पुरा पढ्नुहोस

सकुमबासीका समस्या सुल्झाउन मन्त्री र प्रधानमन्त्री गुहार्दै मोरङका जनप्रतिनिधिहरु

उत्तम पोख्रेल / मोरङका तीनवटा स्थानिय तहका जनप्रतिनिधिहरु सुकुम्वासी समस्या लिएर प्रधानमन्त्री निवास पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्याबारे ध्यानाकर्षण गराएका हुन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि... पुरा पढ्नुहोस

पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस

आठ करोड लागतमा बन्नेभो केराबारी गाउँपालिकाको सुविधासम्पन्न ठूलो भवन 

अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ ।  दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी गाउँपालिकाको स्वामित्वमा केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन बन्ने भएको हो । सात करोड... पुरा पढ्नुहोस

बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् । नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार  दिने शिबिर सञ्चालन गरेको थियो । शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण... पुरा पढ्नुहोस

सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन

राज पोख्रेल, बिराटचोक/  सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका  सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस

बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस