प्रमुख

सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि

माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ । इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन्  । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे... पुरा पढ्नुहोस

तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार  रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे  । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस

ल्याब र भिडियो एक्सरेसहित नोबेलले डाँगीहाटमा गर्यो स्वास्थ्य शिविर, ५ सय ६३ जना लाभान्वित

नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक... पुरा पढ्नुहोस

बेलबारीका मेयर भन्छन् – ‘सामुदायिक विद्यालयमा विद्यार्थी फेल भए क्षतिपूर्ति दिन्छौं’

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन  गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्ने बताएका  बताएका छन् । मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा उनलेे त्यसो भनेका हुन्  । उनले मंगलबार एक कार्यक्रमविच भवन तथा शिलालेख उद्घाटन गरेका छन् । भवनको... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस

दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा

मोरङको बेलबारीमा बिदेेशी दातृ संस्थाको सहयोगमा ट्रमा सेन्टरसहितको अस्पताल बन्ने भएको छ । एक बेलायती संस्थाको सहयोगमा ट्रमा सेन्टर अस्पताल बन्ने भएको हो । जग्गा उपलब्ध गराए ट्रमा सेन्टर अस्पताल बनाउनका लागि सहयोग गर्ने दातृ निकायको आश्वासन आएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले २ विघा जग्गा दिने घोषणा गरेका छन् । सम्बृद्ध नगर... पुरा पढ्नुहोस

स्मार्ट मात्रै बन्न खोजेर कसरी हुन्छ हाम्रो उन्नति र प्रगति ?

युएई भनौं दुबईमा थिएँ । छुट्टीको दिन अर्थात् शुक्रबार थियो । हप्ताभरको ड्युटीले थकित ज्यानलाई आराम गर है भाइ भन्नेबाहेक त्यो दिनको कुनै पूर्वयोजना थिएन । बिहान इमेलमा आएका समाचार अनलाइनमा प्रकाशन गरेपछि होटलतिर गएँ । खाने क्रममा दुई÷चार वर्षदेखि दुबईतिरै बस्ने र ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत... पुरा पढ्नुहोस

नोबेलको निःशुल्क उपचारले ५ बर्षे उमिसाले पाइन् नयाँ जीवन

जन्मजात निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ५ बर्षीया उमिसा चौधरीको दुबै आँखा छोपियो । उदयपुरको बेलका नगरपालिका–३ रातापानी घर भएका चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए । तर, त्यहाँ अप्रेशन हुँन नसक्ने भन्दै चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएपछि तत्काललाई उमिसाको उपचार यात्रामा पूर्णबिराम लाग्यो ।... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण

सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण  वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस

कतारको एकै कम्पनीमा कार्यरत आठ नेपाली, जसले पाए जनही १ लाख १५ हजार रुपैयाँको इनाम

शिवराज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्द्रहहजार रियालको दरले इनाम दिएका छन् । उनीहरूले जनही १५ हजार रियल अर्थात १ लाख १५ हजारका दरले इनाम पाएका हुन् । इनाम पाउने नेपालीहरुमा इलामका पोष्टबहादुर... पुरा पढ्नुहोस