प्रमुख

अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ । जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।... पुरा पढ्नुहोस

हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता  हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस

बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह बन्नेभो दमक नगरपालिका

स्थानीय स्तरमा आवश्यक जनशक्ति उत्पादन गर्ने र युवाहरूलाई रोजगार बनाउने उद्देश्यले दमक  नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने  भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट यो पहिलो बर्ष सिभिल ओभरसियर र होटल म्यानेजमेन्ट पढाउनका लागि स्वीकृती पाइसकेको दमक नगरपालिका उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता अधिकारीले... पुरा पढ्नुहोस

साढे ६ दशकसम्म पनि कोशीका बिस्थापितले पाएनन् मुआब्जा र क्षतिपूर्ति, के छ सम्झौतामा ?

६५ बर्षअघि भएको कोसी सम्झौता अनुसार भारतीय पक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराएको छैन । मुआब्जा र क्षतिपूर्ति नपाएपछि पीडितहरु आन्दोलित भएका छन । पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरुले रिले अनशन समेत सुरु गरेका छन् । सन् १९५४ अप्रिल २५ मा नेपाल... पुरा पढ्नुहोस

गर्नु गर्यौ घनश्याम तिम्ले ठगेर, दुनियाँको बिजोग भो कता गयौ तिमी भागेर ?

साथीभाइ, आफन्त, ग्राहक र सर्वसाधारणसँगको कारोबार र सापटी अनि बैंकबाट ऋण समेत गरी  १० करोडभन्दा बढी रकम लिएका मोरङको बेलबारीका ब्यापारी फरार भएपछि धेरैजना मारमा परेका छन् । बेलबारीको फिल्म हल लाइनमा ओम कृष्णा सुनचाँदी पसल र पुरानो बेलबारीमा ॐ कृष्णा हार्डवेयर सञ्चालन गर्ने व्यापारी घनश्याम श्रेष्ठ झण्डै दुई सय... पुरा पढ्नुहोस

मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी

स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो  । gef... पुरा पढ्नुहोस

धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने

खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका  आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन्  । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ  । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस

दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं

उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस

१० हजार वेल रोप्ने बेलबारी नगरको कार्यक्रम बमोजिम जताततै रोपिए बेलका विरुवा

उत्तम पोख्रेल बेलबारी नगरपालिकाले एक आर्थिक बर्षमा १० हजार वेलका विरुवा रोप्ने घोषणा गरेसंँगै सामुदायिक तथा संस्थागत बिद्यालयका गेट गेटमा बेलका विरुवा देखिन थालेका छन् । ४६ औ विश्व वातावरण दिवशको अवसरमा सार्वजनिक जग्गामा बेलका विरुवा रोप्ने घोषणा गरेको नगरपालिकाले नगरको पहिचानसंग जोडिएको बेलवाट आर्थिक आय आर्जन समेत गर्ने नगरपालिकाले... पुरा पढ्नुहोस

राजाको सवारीमा बम हान्दा मारिएका शहिद रामकृष्ण श्रेष्ठलाई सम्झिए धनकुटेलीहरुले

शहिद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकै गहना र गौरव भएको सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ धनकृटा नगपालिकाका भएता पनि उहा राष्टकै गहना भएकोले उच्च सम्मान गर्दै साहिसिक सहिद रामकृष्ण श्रेष्ठको... पुरा पढ्नुहोस