प्रमुख
ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन
- 5 बर्ष, 5 महिना अगाडि
- ३ श्रावण २०७६, शुक्रबार
बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् । बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे । नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक... पुरा पढ्नुहोस
असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना
- 5 बर्ष, 5 महिना अगाडि
- ३ श्रावण २०७६, शुक्रबार
प्रदेश सरकार र स्थानिय सरकार विच सम्नवय नहुदाँ विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् । प्रदेश सरकारले गरेको बजेट असारे बिकासमा परिणत हुन थालेको छ । स्थानिय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भई नसक्दै भत्किन थालेका छन् । प्रदेश... पुरा पढ्नुहोस
नेकपाका जनप्रतिनिधिद्वारा लेटाङको नगरसभा वहिस्कार, कांग्रेसीहरुको रजाइँ
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
लेटाङ, माेरङ/ बहुमतकाे वलमा एकतर्फी रुपका कार्यक्रम पास गराउन खाेजेकाे भन्दै लेटाङ नपालिकाका नेकपापक्षधर नगरसभा सदस्यहरुद्वारा नगरअधिवेषन वहिस्कार गरेका छन् । ५० जना सदश्य रहेकाे नगरसभामा नेपाली काङ्ग्रेसतर्फका मेयरसहित २८ जना सदश्य छन् भने नेकपा उपमेयर सहित २२ जना सदश्य रहेका छन् । बहुमतकाे अाडमा उपमेयरकाे अधिकारलाई समेत कटाैति गर्न... पुरा पढ्नुहोस
बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित समापन भो बेलबारीको चौथो नगरसभा
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने लक्ष तय गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । १० गते बजेत तथा नति कार्यक्रम ल्याएको नगरपालिकाले ३१ गते बजेट पास गरेको छ । ३१ गते मगलवार वसेको बैठकले बजेट तथा निति कार्यक्रम पास गर्दै बैशाख महिना भित्रमा नगरपालिकाले सचलन... पुरा पढ्नुहोस
सुन्दरहरैंचा नगरपालिका पनि बन्यो पूर्ण खाेप सुनिश्चित नगर
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
सुन्दरहरैंचा नगरपालिकाले एक कार्यक्रम गरेर नगरलाई पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गरेकाे छ । नगरपालिकाकाे सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरेर नगरलाई पूर्ण खाेप सुनिश्चसत नगर घाेषणा गरिएको हाे । नगरपालिकाका शिवप्रसाद ढकालले व्यानरमा लेखिएका नारा पढेर नगर पूर्ण खाेप सुनिश्चितता भएकाे घाेषणा गरेका थिए । पूर्ण खाेप सुनिश्चता तथा... पुरा पढ्नुहोस
बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । अविरल... पुरा पढ्नुहोस
प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै
- 5 बर्ष, 5 महिना अगाडि
- ३० असार २०७६, सोमबार
सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी... पुरा पढ्नुहोस
भवन अभावमा सास्ती भोगिरहेका छिन्ताङका शसस्त्र प्रहरीलाई बल्ल भो राहत
- 5 बर्ष, 5 महिना अगाडि
- २६ असार २०७६, बिहीबार
भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा वहुदेश्यीय भवन निर्माण भएको छ । भवनको भव्य समारोका विच उद्घाटन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराहवाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले... पुरा पढ्नुहोस
बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा
- 5 बर्ष, 5 महिना अगाडि
- २६ असार २०७६, बिहीबार
लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस
आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !
- 5 बर्ष, 5 महिना अगाडि
- २६ असार २०७६, बिहीबार
म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर... पुरा पढ्नुहोस