प्रमुख

नेकपाद्वारा धरान उपमहानगरको मेयरका लागि ३ जनाको नाम सिफारिस

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उप महानगरपालिकाको मेयरका लागि नेकपा धरानले ३ जनाको नाम सिफारिस गरेको छ । पार्टी कार्यलयमा शुक्रबार बसेको नेकपाको स्थानीय  कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे... पुरा पढ्नुहोस

प्रदेश सरकारले ढाँटेपछि स्थानीय पहलमै बन्न थाल्यो राष्ट्रिय पुस्तकालय केराबारीको भवन

मोरङको केराबारी गाउँपालिकामा रहेको राष्ट्रिय पुस्तकालयको भवन निर्माण हुन थालेको छ । २०२४ सालमा स्थापना गरिएको मोरङकै पुरानो  पुस्तकालयको भवन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले बुुधबार शिलान्यास गरेका हुन् । केराबारीका वासिन्दाहरुले नेपाल टेलिकमको लागि भनेर  दिएको १५ धुर जग्गामा टेलिकम कार्यालय नआएपछि गाउँपालिकाले उपलब्ध गराएको... पुरा पढ्नुहोस

केराबारीका युवाले गरे यस्तो काम, जसबाट सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि सिक्नुपर्छ

  नेपाल तरुण दल र राष्टिय युवासंघको लोगो अंकित टि सर्ट लगाएर सयभन्दा बढी युवा तथा वयस्कहरु सहभागी भए  । एक पछि अर्को गर्दै कार्यक्रममा सबैजना सामेल त भए ।  नेपाल तरुण दल र राष्टिय युवासंघको संयुक्त आयोजनामा  मोरङको केराबारीमा तिहारको पुर्व सन्ध्यामा फेस्टिबल फन रन केराबारी कार्यक्रम सम्पन्न भयो ।... पुरा पढ्नुहोस

सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी

सुन्दरहरैचा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोको दक्षिणाको रेट तोकिदिएको छ । मंगलबार बसेको ३८ औ कार्यपालिकाको बैठकले तिहारमा खेलिने देउसी भैलोको दक्षिणा रेट तोकेको हो । बुधबार एक सुचना नै निकालेर नगरपालिकाले १५ वर्ष उमेर समुहका बालबालिकाहरुको लागि बढीमा रु १०० , १५ वर्ष भन्दा माथिका देउसी भैलो ग्रुपलाई बढीमा... पुरा पढ्नुहोस

किवी खेतीतर्फ आकर्षित हुँदै खाम्लालुङका युवा, बजार र यातायातको समस्याले भाउ नै नपाएकोे गुनासो

केशु विरही, आठराई खाम्लालुङ /गाउँमा केही हुँदैन भनेर दैनिक रुपमा सहरतिर भासिने र त्यतैतिर पलायन हुन क्रम वढिरहेको वेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यवसायिक रुपमा खेती गरेर मनग्गे आम्दानी मात्र गरिरहेका छैनन्, पैसा कमाउन बाहिरै गैरहनु पर्दैन भन्ने एउटा गतिलो उदाहरण समेत दिन सफल भएका छन् । आठराई गाउँपालिका... पुरा पढ्नुहोस

मोरङका विभिन्न स्थानमा थपिने भए पाँचवटा प्रहरी चौकी, कहाँ कहाँ थपिँदैछन् थाहा छ ?

मोरङका विभिन्न स्थानमा पाँचवटा प्रहरी चौकी थप हुने भएका  छन् ।  मोरङमा जम्मा ९७ वटा विभिन्न खाले प्रहरी कार्यालयहरु रहेकोमा हाल ३१ वटा प्रहरी चौकी छन् । जिल्लामा १ हजार ३ सय २ जना प्रहरीको दरबन्दी छ। अब प्रहरी चौकीको संख्या ३६ पुगेको छ। पाँचवटा प्रहरी चौकी थप भएसँगै ७५ जना प्रहरीको... पुरा पढ्नुहोस

मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले... पुरा पढ्नुहोस

एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

सरोज बास्तोला / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट पन्त निर्वाचित भएका छन्।  उनी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भए । जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्।  अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी... पुरा पढ्नुहोस

डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन्  । हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी ... पुरा पढ्नुहोस

निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे

ताप्लेजुङको फुङलिङ बजारमा रहेको  तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माण भएको एक महिना पनि नपुग्दै भत्किएको छ । ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै सहरी तथा भवन निर्माण आयोजना झापा भुक्तानी दिइसकेको छ । भत्किएको देख्दा देख्दै सघन सहरी... पुरा पढ्नुहोस