प्रमुख
केराबारी गाउँपालिकाको चौथो गाउँसभामा ५० करोडको बजेट, बिकास निर्माण नै प्राथमिकतामा
- 5 बर्ष, 6 महिना अगाडि
- ११ असार २०७६, बुधबार
क्षेत्रफलको हिसाबले मोरङको सबैभन्दा ठूलो स्थानीय तह केराबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले आ.व.०७६/७७ का लागि आधा अर्ब बजेट विनियोजन गरेको छ । मंगलबार हिमचुली सामुदायिक वन समुहको सभाहलमा भएको गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन् । लिम्बूले ५० करोड... पुरा पढ्नुहोस
नगरसभा चलिरहँदा गेटमा नाराजुलुस, नगरसभाको विशेष प्रस्ताव बन्यो विहेको निम्तो पनि
- 5 बर्ष, 6 महिना अगाडि
- १० असार २०७६, मंगलवार
मंगलबार बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बेेेलबारी नगरपालिका बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरे । भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरियो। नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति... पुरा पढ्नुहोस
पोहोरको भन्दा २० करोड बढी अर्थात एक अरबको बजेट ल्यायो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 6 महिना अगाडि
- १० असार २०७६, मंगलवार
बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट बिनियोजन गरेको छ । चौथो नगरशभामा नगरपालिकाले पुंँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हुन आउछ । चालु तर्फ ५८ करोड ४१ लाख... पुरा पढ्नुहोस
सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा सम्पन्न, १ अर्व ८ करोडको बजेट पारित
- 5 बर्ष, 6 महिना अगाडि
- १० असार २०७६, मंगलवार
सुन्दरहरैचा नगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभाले १ अर्व ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट विनियोजन गरेको छ । उपप्रमुख धनमाया तामाङले निति, कार्यक्रम तथा बजेटसहितका योजना प्रस्तुत गरिन् । मगरसभाले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत... पुरा पढ्नुहोस
बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन
- 5 बर्ष, 6 महिना अगाडि
- १० असार २०७६, मंगलवार
बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ । वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको... पुरा पढ्नुहोस
केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन
- 5 बर्ष, 6 महिना अगाडि
- ९ असार २०७६, सोमबार
वि सं २०२४ सालमा स्थापित मोरङ केराबारीकै पुरानो संस्था सार्वजनिक पुस्तकालयको भवन निर्माण हुने भएको छ । केराबारी गाउँपालिकाले आवश्यक बजेट दिने भएपछि पुस्तकालयको भवन बन्ने भएको हो । परिषद बैठकबाट स्वीकृत भइ आव २०७६/७७ को बजेटमा योजना समेट्ने गरी केराबारी गाउँपालिकाले पुस्तकालयको भवन निर्माणका लागि २० लाख र प्रदेश... पुरा पढ्नुहोस
अनलाइन मिडियालाई बजेट छुट्याउने प्रदेश १ का समाजिक विकास मन्त्रीको प्रतिबद्धता
- 5 बर्ष, 6 महिना अगाडि
- ९ असार २०७६, सोमबार
अनलाइन मिडिया समुहको आयोजनामा शनिबार विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका वरिष्ठ... पुरा पढ्नुहोस
ठाउँठाउँमा आकाशे पुलसहित झुम्कादेखि बेलबारीसम्मको राजमार्गलाइ ६ लेनको बनाइने
- 5 बर्ष, 6 महिना अगाडि
- ६ असार २०७६, शुक्रबार
उत्तम पोख्रेल / राजमार्ग बिस्तार र आकासे पुल समेत बनाउने योजना सहित प्रदेस नम्बर १ सरकारको सडक सुशासन कार्यक्रम सुरु हुने भएको छ । आर्थिक बर्ष ०७५/०७६ को प्रदेशको निति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रम सुरु गर्न अध्ययन थालिएको छ । कार्यक्रम अन्तरगत सुनसरीको रामधुनी नगरपालिकामा पर्ने झुम्कादेखि मोरङको बेलबारीसम्म उक्त कार्यक्रम गर्न... पुरा पढ्नुहोस
स्थापनाको १२ बर्षपछि बल्ल बन्न थाल्यो बेलबारी बहुमुखी क्याम्पसको भवन
- 5 बर्ष, 6 महिना अगाडि
- ५ असार २०७६, बिहीबार
आफनै जग्गामा बेलबारी बहुमुखी क्याम्पसको भवन शिल्यान्यास गरिएको छ । एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भवनको शिल्यान्यास गरेका हुन् । पुर्वपश्चिम राजमार्ग देखी २ सय मिटर दक्षिणतर्फ निर्माणाधीन क्याम्पसका लागि गत बर्ष सरकारले ४ बिगाह जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको १ करोड, स्थानिय तह पुर्वाधार साझेदार कार्यक्रमको... पुरा पढ्नुहोस
चार करोड लागतमा धनकुटामा बन्ने भो शिक्षण अस्पताल, पुर्वी पहाडका जनतालाई ठूलो राहत
- 5 बर्ष, 6 महिना अगाडि
- ३ असार २०७६, मंगलवार
धनकुटामा पुर्वी पहाडी जिल्लामै सबैभन्दा ठूलो शिक्षण अस्पताल बन्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आइतबार प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजनको घोषणा गरेसँगै धनकुटा जिल्लामा प्रदेशस्तरीय शिक्षण अस्पताल निर्माण हुने... पुरा पढ्नुहोस