प्रमुख

प्रधानमन्त्रीको निर्देशनमा मलेसियाबाट १३ जना नेपालीको उद्धार, २८ जना प्रतीक्षामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका... पुरा पढ्नुहोस

प्रदेश १ को चौथो मूख्यमन्त्री बने हिक्मत कार्की, प्रदेशको नामाकरण नै मुख्य चुनौती

प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सांसद हिक्मतकुमार कार्की नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले आज साझ ५ बजेसम्म दाबी गर्ने समय दिएका थिए । कार्कीले आइतबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।... पुरा पढ्नुहोस

माघ पहिलो हप्ता धनकुटा आउँदै प्रधानमन्त्री प्रचण्ड

धनकुटामा माघ ६ गतेदेखि माघ १६ गते सम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको उद्घाटन गर्न प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धनकुटा आउने टुंगो लागेको छ । प्रधान मन्त्री पुष्प कमल दाहालाई प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवार काठमाण्डौमा भेटेर धनकुटाको सर्वपक्षिय... पुरा पढ्नुहोस

बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि

बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस

भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप

भारतीय एक कम्पनीले पहिलो नाक खोप आई इनभ्याक्स (बूस्टर डोज) बिकास गरेको छ । भारतको केन्द्रीय औषधि नियामक निकायले औषधि निर्माता भारत बायोटेक्नोलोजीलाई इनभ्याक्सको बुस्टर डोज प्रयोग गर्न व्यवसाय इजाजतपत्र समेत दिएको छ । भारत बायोटेक्नोलोजी इन्स्टिच्युटले जारी गरेको विज्ञप्ति अनुसार हाल उपलब्ध गराइएको खोपको मूल्य निजी बजारमा ८०० रुपैयाँ... पुरा पढ्नुहोस

धनकुटामा महोत्सवका लागि विराटनगर, ईनरुवा न. पा. र प्रदेश महासंघले सहयोग गर्ने

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरले सहयोग गर्ने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग... पुरा पढ्नुहोस

केराबारीमा हुनेभो मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव

मोरङ केराबारीमा यहि पौष १३ गतदेखि १९ गतेसम्म मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव बारे आईतबार आयोजक केराबारी ब्यापार प्रबन्ध समिति ले पत्रकार सम्मेलन गरी जानकारी... पुरा पढ्नुहोस

राजनीतिक उथलपुथलसँगै तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड

कांग्रेससहितको गठबन्धन टुतेसँगै नेकपा एमाले सहितका दलहरूको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही दलहरूको समर्थनमा आइतबार प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान... पुरा पढ्नुहोस

‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पण

पूर्वेली लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित अनुसन्धानमूलक कृति 'बेलबारीको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबिच कृतिको लोकार्पण गरिएको हो । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, लेखक तथा समालोचक देवी पन्थी, भाषाविद ‘आचार्य अ’, स्रष्टा तथा पूर्व... पुरा पढ्नुहोस

धनकुटामा प्रदेश स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको तयारी 

धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटामा माघ पहिलो साता देखि प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको बैठकले आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटाको टुडिखेलमा औद्योगिक... पुरा पढ्नुहोस