प्रमुख

धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत

कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको बहुमत भएको छ । धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा गठबन्धनले बहुमत प्राप्त गरे पछि एमालेका मेयर घेराबन्दीमा परेका छन । धनकुटा नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया... पुरा पढ्नुहोस

उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा सुचारु गराएका छन् । मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि केही बर्ष अघिदेखि टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने अभियान कोरोनाको महामारीका कारण रोकिएकोमा अहिले पुनः सुरु... पुरा पढ्नुहोस

सुन्दरहरैचासहित एमालेले ९ पालिका प्रमुख जित्दा मोरङका ८ पालिकामा कांग्रेसको जित

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा निवर्तमान कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै एमाले उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याए भने ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए ।... पुरा पढ्नुहोस

कार्यकर्तामाथि आक्रमण नरोके एमालेविरुद्ध प्रत्याक्रमण गर्ने धनकुटा कांग्रेसको चेतावनी

नेपाली कांग्रेस धनकुटाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ एमालेका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसमाथिको आक्रमण नरोकिए प्रत्याक्रमण उत्रने चेतावनी दिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका नेता तथा कार्यर्ताबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रखलाबद्ध... पुरा पढ्नुहोस

धनकुटामा गठबन्धनले जितेका ४ पालिकासहित ३० वडामा घट्नेभो कर, नि:शुल्क स्वास्थ्य बिमाको योजना

पाँच दलिय गठबन्धनको बैठकले धनकुटामा गठबन्धनले जितेका सातवटै पालिकाका ३० वटा वडामा कर घटाउनुका साथै व्यक्तिगत घट्ना दर्ता र स्वास्थ्य बिमा समेत नि:शुल्क गर्ने घोषणा गरेको छ । धनकुटा जिल्लामा गठबन्धनले जितेको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा पद वहालीसँगै विगतमा एमालेको स्थानीय सरकारले बढाएको कर घटाउने... पुरा पढ्नुहोस

एउटाले मेयर र अर्कोले उपमेयर जितेपछि एमाले-कांग्रेसले बेलबारीमा मान्नै परेन बिस्मात

बेलबारी नगरपालिकाको मेयरमा एमालेका दिलप्रसाद (डीपी) राई र उपमेयरमा कांग्रेसकी नितु थापा (कोईराला ) निर्बाचत भएका छन । मेयरमा डिपी राई १६ हजार ४ सय २२ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार माओबादी केन्द्रका... पुरा पढ्नुहोस

नागेश कोइराला बने बिराटनगर महानगरपालिकाको मेयर, उपमेयरमा शिल्पा बिजयी

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। मेयरमा कोइरालाले ३० हजार १७० मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाए । जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाए। विरोटनगरको मेयरमा कांग्रेसले लगातार दोस्रो पटक जित हासिल गरेको... पुरा पढ्नुहोस

अध्यक्ष, उपाध्यक्षसहित केराबारीका ६ वडामा एमालेको जित, कांग्रेस ३ र माओवादी एक वडामा बिजयी

मोरङको केराबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित नेकपा एमालेले पाँचबटा वडाध्यक्ष जितेको छ । गएको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पराजयको पिडा उल्ट्याउँदै एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अघिल्लो स्थानीय निर्वाचनमा पराजय भोगेका नवीन थापा मगरका छोरा सुमन मिरिङचिङ मगर १ हजार ४ सय २० मतको... पुरा पढ्नुहोस

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले बिजयी

कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित भएका छन् । मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६ हजार ५ सय ६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुभाषकुमार सरदारले ८ सय ३३... पुरा पढ्नुहोस

प्रदेश १ का कुन कुन पालिकामा कसले जित्यो ? सुची सहित

प्रदेश एकका १ सय ३७ स्थानीय तहमध्ये मंगलबारसम्ममा ७६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजाअनुसार कांग्रेस ३८ वटा स्थानीय तह प्रमुख/अध्यक्ष र २५ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेर पहिलो स्थानमा छ । कांग्रेसले प्रदेश एकमा यसअघिको स्थानीय चुनावमा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो। २०७४ को निर्वाचनमा प्रदेश... पुरा पढ्नुहोस