कला/संस्कृति

दमकमा भेटिए अशोक दर्जीभन्दा पनि ट्यालेण्ट वालक (भिडियो सहित)

झापाको दमकमा बिक्रम लावती नाम गरेका प्रतिभावान बालक भेटिएका छन् । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्दै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न गएका छन्  तर उनको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । बिक्रमको एउटा  हात... पुरा पढ्नुहोस

फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण,कलाकारसँगै झुम्दै दर्शक

लीलानाथ घिमिरे, खाङसाङ्ग (सिन्धुली)/ सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज... पुरा पढ्नुहोस

मोडलिङमा छाउँदै केराबारीका राजेश किराँती, उनकै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक

युवराज ठकुरी, केराबारी मोरङ / रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुराको उदाहरण हेर्न टाढा गइरहनु पर्दैन, गााउँ समाजमै रहेका प्रतिभाहरुबाट थाहा पाउन सकिन्छ। यस्तै मध्ये अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन् राजेश किराँती। २०५१ सालमा केराबारी-२ सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो... पुरा पढ्नुहोस

आयो नन्दु र मन्दिराको युगल गीत ‘ओएम्जी पिरीम बस्ला जस्तो छ’

नेपाली सुगम संगितको क्षेत्रमा भर्सटायल गायकको रुपमा नोटिस हुदै गएका गायक नन्दु राईले गायिका मन्दिरा कार्कीसँग नयाँ गीत गाएका छन् । नेपाली युवाहरुको भावना र चन्चलतालाई समेटिएको ओएमजी पिरिम बस्ला जस्तो छ----- बोलको गीत पुस ११ गते सार्वजनिक गरिएको गायक राईले बताएका छन् । डान्सिङ गीतमा सुहाउने यो गीतले युवा... पुरा पढ्नुहोस

पेस्ट्रोल खानीमा दिनभर गुन्जिए साहित्यकारका रचनाहरु

बेलबारी साहित्य बिकास समितिले गत भदौ महिनादेखि शुरु गरेको  साहित्य परिक्रमा अभियानको चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोरङको बेलबारी नगरपालिकामा पर्ने बाहुनीको पेट्राेलखानी पुगेर साहित्यकारहरुले पेट्राेलखानीकाे बारेमा रचना गरी एक अर्कालाई सुनाएका थिए । दुई दर्जन स्रष्टाहरूकाे सहभागितामा भएको साहित्य परिक्रमा कार्यक्रममा बेलबारी ८ का वडाध्यक्ष धनपति गाैतम बिषेेेश अतिथि... पुरा पढ्नुहोस

लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड

धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार  नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले... पुरा पढ्नुहोस

१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु

देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् । नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत... पुरा पढ्नुहोस

रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा... पुरा पढ्नुहोस

आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)

लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ । गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन,... पुरा पढ्नुहोस

चाडबाडमा विदेशमा बस्ने नेपालीका ब्यथा समेटेर ‘परदेशीलाई दशैं तिहार’ ल्याइन् सुबिसुधाले

भर्जीनिया (अमेरिका)/ सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत म्युजिक भिडियोसहित सार्बजनिक गरेकी छन् । गायक अर्जुन सुनामको श्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।... पुरा पढ्नुहोस