ताजा अपडेट

समस्यामा परेका महिलाहरुको लागि भरपर्दो आश्रयस्थल बन्दै इटहरीस्थित सेफ हाउस

इटहरीमा एक बर्षदेखि सञ्चालित सेफ हाउसवाट हालसम्म ७६ जना महिलाले सेवा लिएका छन् । इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । १५ दिन सम्म बस्न मिल्ने हाउसमा पुुुर्वका विभिन्न जिल्लाका महिलाले सेवा लिएका छन् । सो... पुरा पढ्नुहोस

बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

बेलबारी नगरपालिकाले केहि दिनदेखि आएको अविरल बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेको छ । दैविक प्रकोप उदार कोष मार्फत बेलबारीका ३, ५, १०  र १ का बाढीी पिडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । वाढीवाट विस्थापित अमर वहादुर खत्री र निशान सग्रौलाको परिवारलाई नगद २५ /२५... पुरा पढ्नुहोस

घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी

धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ । धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस

बनेको दुइ महिना पनि नवित्दै मोरङमा जताततै भत्कियो राजमार्ग, ब्यर्थ भो करोडौं खर्चेको

केशु विरही, सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा कालोपत्रे गरिएको सडक दुई महिना नबित्दै भत्किएको छ । उक्त सडक कालोपत्रेका लागि गीताञ्जली जोशीला जेभीले ठेक्का लिएको थियो । १ करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको सडक निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको दुई महिना... पुरा पढ्नुहोस

कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस

सिंहदेवी युवा समूह लालभित्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

 विगत लामाे समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकाे श्री सिंहदेवी युवा समूह बेलबारी -२, लालभित्तीले २०७५ काे एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेकाे छ । एक कार्यक्रम विच शनिबार वडा नम्बर २ का एसइइ उतिर्ण विद्यार्थीहरुलाइ सम्मानित गरिएको हो । बेलबारी वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यता... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा कृति विमर्श, रामायण वाचन तथा विराट वाणी सार्वजनिक

 माेरङकाे सुन्दरहरैचामा २०६ औं भानु जयन्तीकाे सन्दर्भमा कृति विमर्श , रामायण वाचन तथा विराट वाणी सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । विराट साहित्य समाजकाे आयाेजनामा खोर्सानेस्थित सिद्दार्थ बोर्डिङ स्कुलमा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिका , सुकुना बहुमुखी क्याम्पस ,इन्द्रपुर जेसीज तथा सिद्वार्थ वाेडिङ स्कुलले कार्यक्रमकाे व्यावस्थापन गरेकाे थियाे । सुन्दरहरैचा नपाका... पुरा पढ्नुहोस

ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले  नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् । बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे । नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक... पुरा पढ्नुहोस

असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना

प्रदेश सरकार र स्थानिय सरकार विच सम्नवय नहुदाँ विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् । प्रदेश सरकारले गरेको बजेट असारे बिकासमा परिणत हुन थालेको छ । स्थानिय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भई नसक्दै भत्किन थालेका छन् । प्रदेश... पुरा पढ्नुहोस