ताजा अपडेट

नेपालमा विद्यार्थी आन्दोलनको बिगत र वर्तमान अवस्था

समग्र नेपाली राजनितीक र युग र व्यवस्था परिवर्तनका लागि सतिसाल बनेर अग्रणी भूमिकामा रहेको क्रान्तिकारी विद्यार्थी आन्दोलनको गरिमा हामीमाझ जीवितै छ । गौरवमय इतिहासको पर्दालाई खोलेर हेर्दा २००४ सालबाट राणाहरुको विरुद्ध जयन्तु संस्कृतम एजेन्डा माथि विद्यार्थीहरुको आवाज संगठित भयो । क्रमिक रुपमा २०२०/२०२२ सालतिर पञ्चायती निरंकुशता विरुद्ध विद्यार्थीले उठाएको आवाज... पुरा पढ्नुहोस

दुबईमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै, कन्सर्टको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई दिइने

रमेश खड्का काशी, दुबई / मार्च १५ मा युुुएईको दुुवइ मा आयोजना हुने नेपथ्य लाईफ कन्सट बाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गरिने भएको छ । लोक रक ब्याण्ड नेपथ्य स्थापनाको २५ औं वर्षको अबसरमा सांगीतक यात्राको लागि देश... पुरा पढ्नुहोस

बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन  १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा  घोषणा भएको  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस

तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना  गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य  चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस्  भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस

खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै

बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो । बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत... पुरा पढ्नुहोस

सुकुना क्याम्पसमा अखिलको रक्तदान, १ सय १० प्रिण्ट रगत संकलन

'रक्तदान नै जिवनदान' भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटीले गरेको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन्   । सुकुना बहुमुखी क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्ने मानिसहरुको ओइरो लागेको हो । सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति तथा हालका प्रदेश सांसद... पुरा पढ्नुहोस

प्रेस काउन्सिललाई नटेर्ने सञ्चार माध्यमहरुको नाम सार्वजनिक, टेरेनछ गोरखापत्रले पनि

प्रेस काउन्सिल नेपालले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमको नामावली सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान... पुरा पढ्नुहोस

बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं

सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै  बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको  छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस

क्यान्सर पीडित मिश्रा बिकको उपचारका लागि एकजुट भए केराबारीका बासिन्दा

केशु विरही, केराबारी, माेरङ/ गरिवीका कारण उपचारमा समस्या आएपछि केराबारीकी मिश्रा विस्वकर्माकाेे उपचारका लागि खर्च जुटाउन स्थानीय युवाहरु एकजुट भएका छन् । लामाे समयदेखि घाटीकाे क्यान्सरबाट पिडित केराबारी गाउँलिका वार्ड नं ८ अाधारशीला टाेल निवासी गाेपाल विश्वकर्माकी पत्नी मिश्रा विश्वकर्मालाई हाल भारतकाे दिल्ली स्थित राजिव गान्धी ईन्सटिच्युट एण्ड रिसर्च सेन्टरमा... पुरा पढ्नुहोस

नेपाली कलाकारहरुको जमघटसहित युएईको अलएनमा ल्होसार विशेष कार्यक्रमको तयारी

अलएन, युएई /  जाडाेले छपक्ककै छोपेको युएईकै अलएन सहरको चिसो मौसमलाई तताउन नेपाली कलाकारहरु जम्मा हुन लागेका छन् । युएईको अलएन शहर आफैमा हरियाली र शान्त छ । त्यही शान्त वातावरणमा “नेपालीका लागि नेपाली" भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐन एक रमाइलो कार्यक्रमका साथमा... पुरा पढ्नुहोस