ताजा अपडेट
‘आची खाउ’ बोलको गीत ल्याए रुञ्चे गायक प्रकाश पौडेलले
- 6 बर्ष, 6 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
प्रवासमा रहेर नेपाली गीतसंगित क्षेत्रमा सक्रिय रुञ्चे गायक प्रकाश पौडेल 'आची खाउ' बोलको गीत सार्वजनिक गरेका छन् । नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा जस्ता चर्चित कमेडी गीत गाइसकेका उनलेे अर्को कमेडी गीत ल्याएका हुन् ।... पुरा पढ्नुहोस
काठमाडौं सिन्धुलीगढी हुँदै जनकपुरसम्मको साइकल यात्रा चल्दै, यात्रीलाई बाटैभरी भब्य स्वागत
- 6 बर्ष, 6 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
समृद्ध सिन्धुली अभियानको आयोजनामा आइतबार सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ । यात्रीलाई बाटैभरि विभिन्न स्थानीय सरकारका प्रतिनिधि र संघसंस्थाले भब्य स्वागत गरेका थिए । साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको थियो । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा... पुरा पढ्नुहोस
प्याब्सन मोरङको अध्यक्ष भए अर्जुन बस्नेत, बामपंथी प्यानलको एकलौटी बर्चस्व
- 6 बर्ष, 6 महिना अगाडि
- २३ मंसिर २०७५, आईतवार
निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन (प्यावसन) मोरङको १४ औँ जिल्ला अधिबेशनले अर्जुन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसअघि जिल्ला उपाध्यक्ष रहेका सुन्दरहरैचा १० खोर्सानेमा रहेको सिद्दार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल बस्नेतको नेेेतृत्वमा सिंगो प्यानल बिजयी भएको हो । निर्वाचित समितिको उपाध्यक्षमा शितला सुब्बा, भक्तराज सुब्बा, सुवास राई र... पुरा पढ्नुहोस
पेस्ट्रोल खानीमा दिनभर गुन्जिए साहित्यकारका रचनाहरु
- 6 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७५, शनिबार
बेलबारी साहित्य बिकास समितिले गत भदौ महिनादेखि शुरु गरेको साहित्य परिक्रमा अभियानको चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोरङको बेलबारी नगरपालिकामा पर्ने बाहुनीको पेट्राेलखानी पुगेर साहित्यकारहरुले पेट्राेलखानीकाे बारेमा रचना गरी एक अर्कालाई सुनाएका थिए । दुई दर्जन स्रष्टाहरूकाे सहभागितामा भएको साहित्य परिक्रमा कार्यक्रममा बेलबारी ८ का वडाध्यक्ष धनपति गाैतम बिषेेेश अतिथि... पुरा पढ्नुहोस
उत्कृष्ट १२ मा परेपनि मिस वर्ल्डको ताज जित्न सकिनन् शृङ्खलाले, मेक्सिकोले जित्यो मिस वर्ल्ड
- 6 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७५, शनिबार
दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेपनि मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को उपाधि जित्ने सपना अधुरो बनेको छ । उनी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी थिइन् तर अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भइन् । उत्कृष्ट १२ मा... पुरा पढ्नुहोस
लोहोन्द्रा खोलाको बालुवा निकालेरै गुजारा चलाउंछन् मजदुरहरु
- 6 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७५, शुक्रबार
अनिल बराल, बेलबारी मोरङ । दैनिकजसो बिहान उज्यालो भएपछि बेलबारी र सुन्दरहरैचा नगरपालिकाका मजदुरहरु लोहन्द्राको किनारमा पुग्छन् । जाडो गर्मी नभनीकन बिहान ५/६ बजेतिर खोलामा पुगेका हुन्छन् अनि शुरु हुन्छ पानीभित्र रहेको बालुवा निकाल्ने, चाल्ने । समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न ट्र्याक्टर तयारीमा हुन्छन् । धेरै मजदुर... पुरा पढ्नुहोस
कार्यकाल सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्दैनन् संघ संस्था
- 6 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७५, शुक्रबार
मोरङको बेलबारी नगरपालिका भित्र रहेका आधा दर्जन बढी संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा पनि साधारणसभा गर्न सकेका छैनन । उद्योग बाणिज्य संघ बेलबारी,बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति, अमना सिसौली सामुदायिक बन उपभोक्ता समुह लगायतका संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्न सकेका छैनन । बेलबारी... पुरा पढ्नुहोस
पुर्वी तराइमा डुलेर लाखौं कमाउंछन् पश्चिमका ब्यापारी
- 6 बर्ष, 6 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
मोरङ। पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् । बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन् । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने... पुरा पढ्नुहोस
स्थानीय सामग्री जुटाएर लेटाङका मणिरामले बनाए धान झार्ने मेसिन
- 6 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
लेटाङका एक ब्यक्तीले काठ र मोटरको सहायताले धान झार्ने मेसिन बनाएका छन् । करिव १ लाख रुपैयाको लागतमा बनेको उक्त मेसिन अहिले गाउँमा धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीया मणिहर्क... पुरा पढ्नुहोस
चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी
- 6 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको... पुरा पढ्नुहोस