पूर्वी नेपाल

सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग

रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन्... पुरा पढ्नुहोस

धनकुटामा रोजगार मेला : रोजगारी खोज्दै ४५५ जना, १७० जनाको माग

बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले आयोजना गरेको एक दिने वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५... पुरा पढ्नुहोस

बेरोजगार र रोजगारदाताबिच भेट गराउन धनकुटामा हुनेभो रोजगार मेला

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी÷कामदार उपलब्ध गराउन... पुरा पढ्नुहोस

पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’

  संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस

खोटाङ केपिलागढीका विपन्न विरामीहरुलाइ केएमसीमा एक बर्षसम्म हुनेभो निःशुल्क उपचार

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र... पुरा पढ्नुहोस

हिलेपछि धनकुटा बजारमा पनि विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भएको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा... पुरा पढ्नुहोस

गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न दिने आश्वासन दिएका छन् । मोरङको गोठगाउँमा पुर्वाञ्चल विश्वविद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले ऐन कानुनमा देखिएका समस्यालाई चाडै हल गर्ने र स्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने ब्यबस्था गर्ने बताए उनले नेपालमा... पुरा पढ्नुहोस

वडा, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलनको तयारी गर्दै धनकुटा कांग्रेस

नेपाली कांग्रेस धनकुटाले चैत्र ११ गते वडा सम्मेलन र बैसाख दोस्रो सातामा पालिका सम्मेलन र बैसाख तेस्रो साता क्षेत्र तथा जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस धनकुटाको निर्णय अनुसार चैत्र ११ गते एकै दिन धनकुटाका ६० वटै वडाहरुमा वडा सम्मेलन हुनेछन् । त्यसैगरी ,२०८० बैसाख ९ गते एकै... पुरा पढ्नुहोस

स्ववियुका लागि बेलबारी बहुमुखी क्याम्पसमा गर्नै परेन चुनाव, सर्बसम्मत समिति चयन

बेलबारी बहुमुखी क्याम्पस, मोरङको  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्बसम्मत नेतृत्व चयन भएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच प्रतिष्पर्धा हुने अबस्था भएको  बेला सहमतिमा नयाँ नेतृत्व चयन भएको हो । बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र कोईरालाले दिएको जानकारी अनुसार गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी... पुरा पढ्नुहोस

३० करोड लागतमा भेडेटारमा बन्नेभो ५० मिटर लामो ‘स्काई वाक’

धनकुटाको भेडेटारमा ३० करोड रुपैयाँको लागतमा ५० मिटर लामो ‘स्काइ वाक’ बन्ने भएको छ । भेडेटारको भ्यू टावर रहेको ठाउँमा सार्वजनिक निजी साझेदारी मोडलमा वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले हाल स्काई वाक निर्माणको काम शुरु गरिसकेको छ । हालसम्म स्काई वाकको लागि जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रवीन्द्र... पुरा पढ्नुहोस